१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भारतमा बढ्दै संक्रमित पाकिस्तानमा घट्दै

भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् ।

हाम्रै अटेरीले संक्रमण तीव्र’

दुई महिनादेखि काठमाडाैं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ।

विराटनगर र धरानका दुई संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध र धरानका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ। विराटनगरका संक्रमित वृद्धको होम आइसोलेसनमै र धरानका युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

विश्वका १० प्रतिशत मानिस संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरका १० प्रतिशत मानिस कोरोना भाइरस संक्रमित हुन सक्ने आँकलन गरेको छ।

'चिकित्सक र आफन्तले दिने उर्जाले आत्मबल बढाउँदो रहेछ'

आफूलाई त जसोतसो मनाएँ। तर समस्या घरपरिवारलाई मनाउन थियो। ‘यो सामान्य भाइरल जस्तै हो। केही पनि हुँदैन। केही दिनमा विसेक हुन्छ।’ घर परिवारलाई भने। तर कोही मान्न तयार थिएनन्। संक्रमणकै कारण लाखौंको ज्यान गएकोबारे उनीहरु बेखबर थिएनन्।

प्रदेश १ मा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश १ मा मंगलबार बिहान मात्रै कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कजेलमा दुई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको हो।

भारतमा कोरोना संक्रमित ६६ लाख, एक लाख २ हजार बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ।

कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति धरान १५ का ५५ बर्षीय पुरुष रहेका छन्।

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। शनिबार बिहान बिहान मृत्यु भएको हो।

संक्रमणको नयाँ हटस्पट बन्यो सिरहा

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।

दीर्घरोगी र वृद्धको सुरक्षा गरौं

राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुने एक लाख नजिक, ६३ लाख संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ।

कोरोना संक्रमित बढेको बढ्यै, पैसाबाट पनी कोरोना सर्ने

कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्।

अस्पतालमा भर्ना भएको करिब १५ मिनेटभित्रै कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी ६, सुनसरीका ५६ बर्षीय पुरुषको हिजो राती पौने १० बजे निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्