प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी
प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ। काठमाडौंको महांकालस्थित स्थापितको घरबाट शुक्रबार आठ–नौ तोला सुनको गहना चोरी भएको बताइएको छ।
प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ। काठमाडौंको महांकालस्थित स्थापितको घरबाट शुक्रबार आठ–नौ तोला सुनको गहना चोरी भएको बताइएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववीयू उपसभापति आदित्यबिक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्।
भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार बढाउन लागेको छ।
सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ।
लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब रुपैयाँ बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रूपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।
सरकारले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने भन्दै २१ आयोजनालाई राष्ट्रिय गौरवको घोषणा गरे पनि अधिकांशको काम सन्तोषजनक नभएको तथ्यांकले विकासको निराशाजनक अवस्था झल्काउँछ । राष्ट्रिय गौरव र प्राथमिकतामा राखिएका आयोजना निर्माण लक्षित समयमा सम्पन्न हुन त परै जाओस्, तोकिएभन्दा चारगुणा बढी समय लाग्ने गरेको देखिन्छ । उदाहरणका लागि तीन वर्षमा सक्ने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि ११ वर्ष लाग्यो।
स्थानीय तहका जनप्रतिनिधिले बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उपेक्षा गरेका छन् । कृषिका लागि पठाइएको साढे दुई अर्ब रुपैयाँ बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेका छन् ।
सरकारले प्रदेश अस्थायी राजधानी तोकिनसके पनि ६ नम्बर प्रदेशको सुर्खेतमा भने राजधानीका लागि आवश्यक पूर्वाधार तयारी तीव्र पारिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा तयारी अघि बढाइएको जनाएको छ ।
सरकारले कृषि तथा पशुपालनको लागि पठाएको बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेर खर्च गरेका छन् । कृषि क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन गनुपर्ने नीतिगत व्यवस्थालाई लत्याउँदै कृषि र पशुपक्षीको बजेट निर्माणमा लगानी गरेको राष्ट्रिय कृषक समूह महासंघको अध्ययनबाट पत्ता लागेको हो ।
सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण बल्ल सुरु भएको छ । विमानस्थल निर्माणका लागि प्रस्तावित जग्गा आइतबारदेखि सम्याउन थालिएको हो ।
सरकारले मुलुकमा सञ्चालन हुने दूरसञ्चार कम्पनीहरूले सह प्रयोग गर्ने गरी पूर्वाधार निर्माण गर्न दुईवटा कम्पनी स्थापना गर्न आवेदन खुला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुले आ–आफ्नै पूर्वाधार बनाउँदा बढी खर्चिलो हुने भन्दै एउदै पूर्वाधार बनाउन पूर्वाधार सेवा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
राजधानीको दशरथ रंगशाला भूकम्पले प्रभावित पारेसँगै अन्तर्राष्ट्रिय स्तरको खेलकुदको विकल्पमा पोखरा रंगशालालाई लिइएको छ। २०१९ मार्च ९ देखि १९ गतेसम्म सञ्चालन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक पोखरामा हुन लागेको हो। त्यसैले पनि अहिले खेलकुदको भौतिक पूर्वाधारको बारेमा बहस चलिरहेको छ।
बबईमा बाढी आएको दुई साता बित्दा पनि भौतिक पूर्वाधारमा भएको क्षतिको आधिकारिक तथ्यांक संकलनमा बेवास्ता गरिएको छ । यकिन तथ्यांक नहुँदा दैवी प्रकोप उद्धार समितिले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण अघि बढाउन पाएको छैन ।
पूर्वी तराईमा हालै गएको बाढीबाट भौतिक पूर्वाधार र कृषि क्षेत्रमा ३७ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको तथ्यांक प्राप्त भएको छ।
मुलुकमा सञ्चालन हुने दूरसञ्चार कम्पनीहरुले आ–आफ्नै पूर्वाधार बनाउँदा बढी खर्चिलो हुने भन्दै सबैले प्रयोग गर्ने साझा पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइएको छ। एक महिनाभित्र पूर्वाधार सहप्रयोग नियमावली बनाएर 'स्वतन्त्र पूर्वाधार विकास कम्पनी' स्थापना गर्न सरकारले प्रक्रिया अगाडि बढाएको हो।