२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नवरात्रले विश्वकपको तालिका परिवर्तन

कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच यसै वर्ष हुने विश्वकपको प्रतिस्पर्धाको मिति सारिएको छ।

एथलेटिक्स परिवारको वार्षिक खेलतालिका

खुला क्रस कन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ। सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवार नेपालले जनाएको छ।

खेलतालिका परिवर्तन गर्न आग्रह

गर्मीलाई कारण देखाउँदै टेनिस खेलाडीद्वय नोभाक जोकोभिच र ड्यानिल मेदभेदेभले टोकियो ओलम्पिक आयोजकलाई टेनिस खेलको तालिका परिवर्तन गर्न आग्रह गरेका छन्।

‘खेलतालिका र खेलस्थल ठट्टा’

वेल्सका रक्षक क्रिस गुन्टरले युरो कप २०२० को खेलतालिका र खेलस्थलको व्यवस्थालाई ‘ठट्टा’ को संज्ञा दिएका छन्।

खेलतालिकाप्रति सोल्सजायरको आक्रोश

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलतालिका हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।

अस्ट्रेलियाद्वारा खेलतालिका सार्वजनिक

कोरोना भाइरसका कारण क्रिकेट गतिविधि ठप्प भएको अवस्थामा अस्ट्रेलियाले भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र अफगानिस्तानसँगको खेलतालिका बिहीबार सार्वजनिक गरेको छ । आगामी अक्टोबर र नोभेम्बर महिनामा पुरुष ट्वान्टी–२० विश्वकप आयोजक अस्ट्रेलियाले विश्वभर क्रिकेटको माहोल फर्काउनका लागि भारतलगायतका चार देशसँगको तालिका सार्वजनिक गरेको हो ।

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ।

डीपीएलकाे खेल तालिका परिवर्तन, साेमबार पहिलाे खेल

शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेट प्रतियोगिता साेमबार अर्थात माघ २८ देखि सुरु हुने भएकाे छ। धनगढीमा वर्षा भएपछि प्रतियाेगिताकाे खेलतालिकामा हेरफेर गरिएकाे आयोजकले जानकारी दिएकाे छ।

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

इपिएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्ने

एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ।

सहिद स्मारक लिगः खेलतालिकामा केही परिवर्तन हुने

पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका केही परिवर्तन हुने भएको छ।

इङ्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक

युनेइ इम्रेको टोली आर्सनलले २०१८–१९ को इङ्लिस प्रिमियर लिग (इपिएल) मा साबिकको विजेता म्यानचेस्टर सिटीसँग खेल्दै लिगको सुरुआत गर्ने भएको छ।

एक दिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक (तालिका सहित)

अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्