११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लकडाउन र अनलाइन कक्षा

कोरोना महामारीले जीवनको हरेक पक्षलाई बाधा पुरयाउन हिचकिचाएको छैन । घातक कोरोना भाइरसले देशव्यापी रूपमा बन्दाबन्दी, उडानहरू बन्द, शैक्षिक संस्थाहररू बन्द गर्ने र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको अवस्था छ।

लकडाउनमा वेस्ट डेलिगेट

शुरूमा लकडाउन सबैलाई अनौठो लागेको थियो । योभन्दा अघि अभिभावकहरूलाई पनि यसबारे थाहा थिएन । अभिभावकसँग घर बस्न पाउँदा प्रायः छोराछोरीलाई त रमाइलो लागिहाल्छ तर काम बन्द भएर घरमा त्यत्तिकै बस्नुपर्दा अभिभावकलाई चिन्ताले खूबै सताएको छ ।

घर नै पाठशाला

नाच्नमा रुचि हुनेले नाच्ने, गाउनमा रुचि हुनेले गाउने, वाद्यवादनमा रुचि हुनेले बजाउने, लेख्नमा रुचि हुनेले लेख्ने, पढ्नमा रुचि हुनेले पढ्ने आदि कामहरू धेरै छन् । तर, हामी काम नै नभएजस्तो दिक्क मानेर बसिरहेका हुन्छौं ।

चित्रमा रमाउने गरेको छु

विपत्को घडीमा त्रसित भएर बस्नुभन्दा सिर्जनात्मक काम गर्नुपर्छ । म चित्रहरूमा रमाउने गरेको छु । मैले आदरणीय व्यक्ति र आफूलाई मनपर्ने चीजका चित्र कोरेर समयको सदुपयोग गरेको छु । आफ्नै चित्रहरूले कोठा सजाएकोे छु ।

नियमित व्यायाम गर्छु

प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आआफ्नो घरभित्रै सिमित भएका छौं । आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउला भनेर कसैले कल्पना समेत गरेका थिएनन होला । यो अकल्पनीय समयमा हामीले चुपचाप घरमा बस्नुको अर्को विकल्प भएन र छैन ।

एसियन जुनियर अनलाइन चेस च्याम्पियनसिपमा नेपाल

कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीलाई क्रियाशील गर्दै मानसिक पीडाबाट मुक्त गराउने उद्देश्यले बुधबारदेखि ४ जुनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता हुने भएको हो । नेपालको तर्फबाट पुरुषमा अविश्रे श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा तथा महिलामा खुस्बु थापा, अनीशा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी दिइन् ।

कोरोना कहरमा अनलाइन कक्षा राम्रो विकल्प बन्न सक्छ

हरेक कुरा असम्भव भन्दै केही प्रयास नगरी बस्ने हो भने केही कुरा पनि सम्भव हुँदैन । भन्नेले त विमान बनाउने राइट दाजुभाइलाई पनि बाँकी राखेका थिएनन् । तर उनीहरूले आफ्नो क्षत्रमा गरेको अथाह मेहेनत र निरन्तरताले सफलता पाएरै छोडे ।

अनलाइन शिक्षाले बढाएको विभेद

अनलाइन कक्षा चलाएका स्कुलका पनि सबै अभिभावकले सेवा पाएका छैनन् । अधिकांश अभिभावक गाउ“मा गएका छन् । गाउ“मा टावर नटिप्ने समस्या छ । डाटा खोलेर कहा“ अनलाइन टिप्छ भन्दै हिड्नु परेको छ । तिनीहरुलाई यो अनलाइन कक्षाले के फाइदा दियो ?

कोरोना कहर संकटमा शिक्षा

कोरोना भाइरसका कारणले विद्यालय र शहर बन्द भएको सुनेका उनीहरुलाई योभन्दा बढी जानकारी छैन । गाउँको नियमित दिनचर्यासँग अभ्यस्त उनीहरुलाई रोगको त्रासले पनि छोएको छैन् । रेडियो समेतको गतिलो पहुँच नभएका दुर्गमका बालबालिकाले अनलाइन कक्षाको कल्पना समेत गर्न सक्दैनन् ।

पाठ्यक्रमकै विज्ञहरुले लेख्छन् निजीका पुस्तक

सरकारी कुर्सीमै बसेकाहरु आफैं निजी प्रकाशनको किताब लेख्छन् । कर्मचारीकै बलबुतामा निजी प्रकाशन गृहले बजारमा अनधिकृत रुपमा किताब ल्याका हुन् । बिनास्वीकृति बजारमा जाँदा कसरी कारवाही हुन्छ । पाठ्यक्रमभित्रै छानबीन हुनुपर्छ ।

ताप्लेजुङको उत्तरी क्षेत्रमा रेडियोबाट पढाइ, विद्यार्थी र शिक्षक उत्साहित

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ ईखाबुस्थित चन्द्रोदय आधारभूत बिद्यालयकी शिक्षिका कल्पना लिम्बूले सामाजिक दुरी कायम गरी आफ्नो टोल वरपरका ५–६ जना बिद्यार्थीलाई घरमै राखेर पढाई सहजीकरण गर्न थालेकी छन्। उनी बिद्यार्थीलाई रेडियो सुन्न लाउँछिन् र केहि अस्पष्ट र थप जिज्ञासा भए त्यसको समाधान पनि गरिदिन्छन्।

अनलाइन शिक्षामा प्राविको पहुँच असंभव, आधारभूत तहका बालबालिका समेट्न चुनौति

कोरोनाबाट जोगिन सरकारले लकडाउन सुुरु गरेसाथै विद्यालय तहका सबै बालबालिकाहरु आफ्नो अभिभावका साथ घर हिँडे । अहिलेको अवस्थामा कोरोना संक्रमितको सँख्या थपिँदै जाँदा सरकारले लकडाउन झनै कडा बनाएको छ । धेरै जसो अभिभावकहरु अवसर र बालबालिकालाई राम्रो शिक्षा दिलाउने उदेश्यले काठमाडौं बस्दै आएका थिए । तर हाल काेरोनाको त्रासले सबै उपत्यकाबाहिर आफ्नो जिल्ला फर्केकोले सम्पर्क गर्न समस्या छ ।

अहँ! ‘म अनलाइन कक्षा लिनै सक्दिनँ’

सबैखाले समस्यासँग लड्ने र पीडासँग जुध्ने जीवननै विद्यार्थीको जीवन हो। कतिपय विद्यार्थीहरुसँग स्मार्ट फोन नै छैनन, भएकाहरु पनि ईन्टरनेटको पहुँचमा छैनन्, जो पहुँचमा छन् उनीहरुको ब्रोडब्यान्ड कमजोर भएको दैनिकीसँग जुधिरहेका छन्।

माइक्रोसप्टले त्रिविलाई अनलाइन शिक्षाका लागि ५ लाख निःशुल्क आइडि दियो

त्रिभुवन विश्वविद्यालयले कार्यन्वयनमा ल्याएको अनलाइन कक्षा संचालनमा सहजताका लागि माइक्रोसफ्ट कम्पनीले विश्वविद्यालयलाई ५ लाख विद्यार्थीको लागि निःशुल्क आइडि उपलब्ध गराएको छ । विश्वविद्यालयले अनलाईन कक्षा संचालनको लागि माइक्रोसफ्ट कम्पनीसँग माग गरे अनुसार उक्त कम्पनीले विश्वभर संचालन गरिरहेको “टीम एप्स” एप्समा अब त्रिवि पनि जुडेको छ ।

अनलाइन शिक्षा कति प्रभावकारी ?

कोरोना महामारीका कारण चैत्र ६ गतेदेखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन्। ७० लाख बालबालिकाहरु घरमै बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्