अन्यौलमा दुर्गमको पढाइ
कोरोना त्राससँगै गरिएको लकडाउनले विद्यार्थीको पठनपाठनमा असर पारेको भन्दै विभिन्न विज्ञले अनलाइन कक्षाका लागि सिफारिस गरेका छन्।
कोरोना त्राससँगै गरिएको लकडाउनले विद्यार्थीको पठनपाठनमा असर पारेको भन्दै विभिन्न विज्ञले अनलाइन कक्षाका लागि सिफारिस गरेका छन्।
लकडाउन लम्बिन थालेसँंगै भक्तपुरका धेरै स्कुलकलेजहरुले अनलाइन कक्षा थालेका छन्। अनलाइन कक्षामार्फत् उनीहरुले आआफना विद्यार्थीलाई पढाउन सुरु गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २६ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने निर्णय विद्यार्थी तथा अभिभावकहरुको दवाव पछि फिर्ता लिएको छ।
नेपाल स्रष्टा समाजले एकै दिन दुई चरणमा अनलाइन ‘साहित्य गोष्ठी’ सञ्चालन गरेको छ ।
यसको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्काे नकारात्मक असर पर्न सक्छ ।
कोरोना भाइरासको जोखिमबाट बच्न सरकारले बैशाख १५ गतेदेखि लागु हुने गरी थप १० दिन लकडाउन लम्ब्याएको छ। लकडाउनको मारमा शिक्षा क्षेत्र ज्यादै नराम्रोसँग प्रभावित बनेको छ। एकातिर कक्षा १०, ११ र १२ को परीक्षा कहिले हुने टुंगो छैन भने अर्को तर्फ बैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्र पनि ६ महिना पछाडि धकेलिने संकेत देखिएको छ।
महामारीका रूपमा रहेको कोभिड १९ का कारणबाट देशभर विद्यालयहरू चैत्र ६ गतेदेखि पूर्ण रूपमा बन्द छन् । विद्यालयहरू कहिले खुल्छन् त्यो पनि अन्योल छ । उपलब्ध सबै सूचकहरूले विद्यालयहरू अझै तीन महिनासम्म खुल्नसक्ने देखिँदैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसबाट जोगिन लकडाउनमा घरै बसीरहेका ७० लाख विद्यार्थीलाई लक्षित गरी अनलाइन भरचुअल कक्षा संचालनमा ल्याएको छ ।
बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनमार्फत अर्डर लिन थालेको छ।
वर्ड रेमिट र अर्बिट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीले अब बिना झन्झट घरमै बसेर एनआइसी एसिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन्।
एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको तथा केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएको सम्पादकहरुले बताएका छन्।
सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ।
वल्र्डलिंक कम्युनिकेशन्सले कोभिड–१९ को जोखिमको समयमा चापको उत्कर्ष समय मानिएको रातको ८ देखि १० बजे सम्म अनावश्यक अनलाईन गेम तथा भिडियोहरु हेर्न प्राथमिक्ता नदिन आग्रह गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।