मालपोतको कामःअनलाईन प्रणालीले झन् सास्ती
मालपोत कार्यालय जुम्लाबाट अनलाईन प्रणालीबाट सेवा सञ्चालन हुदा सेवाग्राही निकै उत्साहित थिए। मालपोतले दिने सेवा प्रवाहमा निकै सुधार हुने अपेक्षा थियो।
मालपोत कार्यालय जुम्लाबाट अनलाईन प्रणालीबाट सेवा सञ्चालन हुदा सेवाग्राही निकै उत्साहित थिए। मालपोतले दिने सेवा प्रवाहमा निकै सुधार हुने अपेक्षा थियो।
पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ। व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन्। आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ।
भूमि व्यवस्था तथा अभिलेख विभागले मुलुकका ८६ वटा मालपोत कार्यालयमा भूअभिलेख सूचना व्यवस्थापन प्रणाली विस्तार गरेको छ । देशभरका १ सय ३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने क्रममा ८६ वटामा विस्तार भइसकेको हो । जिल्ला मालपोत कार्यालयमा पनि गत सातादेखि यो सेवा सुरु गरिएको छ । यो सेवा दिने रसुवा जिल्ला मालपोत कार्यालय ८६ औं हो ।
पछिल्लो समय नेपालमा अनलाइन सपिङप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। व्यस्त जीवन बिताउनेका लागि घरमै बसीबसी आफूले चाहेको र रोजेको समान भनेकै समयमा अनलाइनमार्फत ‘सपिङ’ गर्ने सुविधा अनलाइन सपिङको पंक्तिमा अग्रस्थानमा रहेको दराजले दिइरहेको छ।
डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको शभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो ।
ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत् निगरानी गर्ने गरी सरकारले बजेटमार्फत् ल्याएको नीति अव्यवहारिक भएको भन्दै सच्याउन प्रदेश ५ का ट्रक व्यवसायीले माग गरेका छन। नीति तत्काल नसच्याए साउन १ गते देखि सवारीसाधन घर, ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी पनि व्यवसायीले दिएका छन्।
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतका विभिन्न सहरमा सञ्चालित ‘चलिए पोखरा अभियान’को क्रममा भारतीय टुर अपरेटर्सले नेपाल घुम्नलायक मुलुक भए पनि पहुँचका हिसाबले अप्ठेरो रहेको गुनासो पोखेका थिए।
सेयर बजारमा नयाँ प्रविधि आइरहेका बेला दोस्रो बजारमा सेयर किनबेच अनलाइन प्रणालीबाट हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले खोटाङमा अनलाइनबाटै विद्युतको महसुल बुझ्न थालेको छ।
‘इन्फोरमेसन टेक्नोलोजी’ (आइटी) अर्थात सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरमैं ख्यातिप्राप्त संस्था ‘एमाजोजन’ नेपाल आउने भएको छ। ‘अनलाइन क्लाउड’ सेवामा काम गर्ने उसको उपसंस्था एमाजोन वेब सर्भिसेज’ले सँगै ‘आइटी एजुकेसन’ र रोजगारी लिएर आउन थालेको हो। प्रदेश २ मा सेवा सुरु गर्दै सन २०२१ सम्म अर्थात दुई वर्षभित्र एक हजार नयाँ रोजगारी सिर्जना गर्ने उक्त कम्पनीका प्रतिनिधिले दाबी गरेका छन्।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पानीको महसुल बुझाउने व्यवस्था गरेको छ। यही वैशाख १५ गतेदेखि नै ई–सेवामार्फत महसुल तिर्न सकिने सुविधा सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन्।
निर्वाचन आयोगका संयोजक विश्व बरालका अनुसार अप्रिल १४ मा सुरु मनोनयन प्रक्रिया १८ तारिखसम्म चल्नेछ।
नेपाल वायुसेवा निगमले क्याबिन क्रु (जहाजका कर्मचारी) राख्न बढी मूल्यमा दुबईको होटलसँग सम्झौता गरेको फेला परेको छ।
तनहुँका एक युवकको २०७३ सालमा कतारमा मृत्यु भयो। उनकी पत्नीले रोजगारदाता कम्पनीसँग क्षतिपूर्तिका लागि पहल गरिन् तर लामो समयसम्म प्राप्त भएन। गत वैशाखमा उनले कन्सुलर विभागको अनलाइन प्रणालीमार्फत आवेदन गरिन्। त्यसको दुई दिनमै जवाफ आयो– सात हजार पाँच सय रियल परराष्ट्र मन्त्रालयमा पठाइएको छ, थप रकमका लागि पहल जारी छ।
कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन्। प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल अघि बढाएका छन्।