विमानस्थलमा मैले जे देखेँ
कोही यात्रु बोर्डिङका लागि लाइनमा थिए, कोही शान्त रूपमा पर्खिरहेका थिए।

कोही यात्रु बोर्डिङका लागि लाइनमा थिए, कोही शान्त रूपमा पर्खिरहेका थिए।
नेपालमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने केही सहकारीका सञ्चालकहरूले सहकारी कानुनलाई पूर्णरूपमा उल्लंघन गरेर सहकारीमा जम्मा भएको रकम ठूलो मात्रामा अपचलन गरेको र त्यसलाई नियामक निकायले प्रभावकारीरूपमा नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता बिचल्लीमा परेका छन्।
मुलुक अहिले सहकारीमय भएको छ। केही लोभी–पापीहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त विपरित कार्य गरेका र सरकारले तिनीहरूको नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता सहकारी पीडित भएका छन् र सहकारी समस्या राष्ट्रियरूपमै विकरालरूपमा देखापरेको छ।
देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।
