११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चीनमा अनलाइनमा पढ्ने बढे

चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्ररुपमा बढ्दै गएको छ। अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बढेर यस वर्ष २० करोड १० लाख पुगेको छ। चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो।

सांसद रेग्मीको घरजग्गा अर्कैको नाममा

प्रतिनिधिसभा सदस्य उमा रेग्मीले जिल्लामा रहेका मालपोत कार्यालयहरुमा अनलाइनद्वारा राम्रोसँग काम नहुँदा जनताहरु दुःख पाइरहेका छन्।

‘अनलाइन सपिङ’ ट्रेन्ड

जावलाखेलकी रितु बोगटी सपिङ गर्न अचेल पसल–पसल धाउँदिनन् । इन्टरनेटबाटै घरमै बसीबसी सामान किन्ने गरेकी छन् । घरमै बसीबसी आफूले चाहेको सामान किन्न पाइने भएकाले अनलाइन सपिङ गर्ने उनी बताउँछिन् ।

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।

अनलाइन सेयर कारोबारले गृहिणीलाई फाइदा

इन्टरनेटमा आधारित भएर सेयरको अनलाइन कारोबार गरिन्छ। विश्वमा सन् २००० बाट अनलाइन सेयर कारोबारले व्यापकता पाएको देखिन्छ। भारतमा पनि अनलाइन कारोबार छ। विश्वमा सेयरको अनलाइन कारोबार नगर्ने देश कमै होलान्। प्रविधिको प्रयोगले सेयर बजार अवश्य विस्तार र व्यवस्थित हुन्छ।

कम्पनी रजिष्ट्रारमा अनलार्इन भुक्तानी सेवा सुरु

कम्पनी रजिष्ट्रार कार्यालयले आज देखि अनलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनी दर्ता तथा स्वामित्व हस्तान्तरणका लागि अनलाईन मार्फत आवेदन लिने प्रक्रिया सुरु गरेको २ वर्ष पछि कार्यालयले अनलाईन पेमेन्ट सेवा सुरु गरेको हो।

अनलाइनबाट साथी चुन्दा ख्याल राख्नुस्

जीवनसाथी डटकम, नेपाली माट्रिमोनी डटकम, कम्युनिटीमाट्रिमोनी डटकम जस्ता वेबसाइटमा कतिपय नेपाली भाषी समुदाय र कतिपय नेपाली युवाले आफ्नो वैवाहिक जीवनको विज्ञापन गरिरहेका हुन्छन् । अनलाइनमा हरेक उमेर समूह, धर्म, जाति, शिक्षा र व्यवसायिक क्षेत्रका आधारमा वरवधु चयन गर्न सकिन्छ । यस्ता अनलाइन एक हिसाबले बरदान साबित भएको छ भने कतिका लागि अभिशापसमेत बन्न पुगेको छ ।

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ।

नेप्सेमा कुटाकुट

अनलाइन कारोबार पूर्ण कार्यान्वयनको माग गर्दै नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता र पुँजी बजार विश्लेषकबीच कुटाकुट भएको छ।

‘अनलाइन कारोबारले सेयर मूल्य बढाउँछ भन्नु भ्रामक’

अनलाइन प्रणालीबाट सेयर कारोबार हुन थालेपछि अन्तर्राष्ट्रिय सेयर बजारमा ६० प्रतिशतसम्म भाउ बढ्ने गरेको भन्दै प्रचार भइरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले त्यस्तो प्रचार भ्रामक भएको प्रस्ट पारेको छ। नेप्सेले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो भ्रामक प्रचारको पछि नलाग्न लगानीकर्तालाई सचेत गराएको छ।

मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

अब साझा यातायातको टिकट घरबाटै काट्न सकिने

साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ। सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन्।

रसुवागढी अध्यागमन कार्यालयमा इम्मी प्रणाली जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको अध्यागमन कार्यालयमा इम्मी सफ्टवेयर जडान गरिएको छ। देशभर रहेका अध्यागमन कार्यालयको सुधार अन्तर्गत रसुवागढी अध्यागमनमा इम्मी सफ्टवेयर प्रणाली जडान गरिएको हो। केआइओएसके जडान गरिएसँगै विदेशी नागरिकले अनलाइन फर्म भर्न सक्ने भएका छन्।

इसेवा पसलको कारोबार सुरु

इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ । भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डटकमका रुपमा रि–ब्रान्डिङ गरी एफवान सफ्ट इन्टरनेसनल प्रालिले सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्