अनलाइन गेमले लिन सक्छ ज्यान
इन्टरनेट, स्मार्टफोन र ट्याब्लेटहरूको बढ्दो प्रयोगले जीवन सहज बनाएको त छ । तर, केही जटिलता पनि थपिरहेको छ । यसले प्रयोगकर्तालाई डिप्रेसन, अपराध र आत्महत्या बढाउन पनि उत्तिकै बाध्य बनाएको छ।
इन्टरनेट, स्मार्टफोन र ट्याब्लेटहरूको बढ्दो प्रयोगले जीवन सहज बनाएको त छ । तर, केही जटिलता पनि थपिरहेको छ । यसले प्रयोगकर्तालाई डिप्रेसन, अपराध र आत्महत्या बढाउन पनि उत्तिकै बाध्य बनाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन सेयर बजारका लगानीकर्तालाई आव्हान गरेको छ।
सानिमा बैंकले अनलाइन कर्जा सीमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मंगलवारदेखि शेयरको अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ। यो प्रणाली पूर्णरुपमा सञ्चालनमा आएमा शेयर खरिद बिक्री घरबाटै गर्न संभव हुनेछ।
तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ।
केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन्।
इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।
सहरवासीको मन पर्ने खानाको परिकार हो मम । अनलाइनमा मगाइने खानाका परिकार मध्य ममको बढी रहेको छ। पुल्चोककी निता रार्ईले अनलाइन फुड मगाएर खान सुरु गरेको एक बर्ष भन्दा बढी भैसक्यो । निता एक गैर संस्थामा कार्यरत छिन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अनलाइन पत्रकारितालाई कडाइका साथ अनुगमन र नियमन गर्नुपर्ने बताएका छन्।
जिल्लाका स्वास्थ्य संस्थाले सञ्चालन गर्ने विभिन्न गतिविधि कार्यालयमा नै बसेर अद्यावधिक गर्नका लागि सुरु गरिएको ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी बनेको छ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कुन चरणमा पुग्यो ? कुन संरचनाको पुनर्निर्माणमा कति खर्च गरिँदैछ ? कुन दाताबाट कति रकम सहयोग प्राप्त भयो ? अहिले सबैले चासोका साथ उठाउने प्रश्न हुन् यी।
भारतको प्रमुख अनलाइन मार्केटिङ वेबसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई प्रशंसा गरेको छ।
नेपाल प्रहरीका पूर्वडिआइजी एवम् ललितपुर १ बाट प्रतिनिधिसभामा विजयी एमाले सांसद नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकनको स्रोत अनलाइनन्युज पोर्टल रहेको बयानका आधारमा प्रहरीले पाँचवटा अनलाइनलाई पत्र काटेको छ ।
कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन ? चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईं मन्दिरसम्म पुगिरहनुपर्दैन । घरैमा बसिबसी चिताएकै मन्दिरमा पूजा गर्न सक्नुहुन्छ। अहिलेका लागि भने तपाईंले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरूले भने बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पूजा गर्न सक्नेछन्।