१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सन्तोषराज सुवेदी


सन्तोषराज सुवेदीका लेखहरु :

शिक्षण पेशा किन रोजाइमा पर्दैन?

शिक्षक संगठनले पनि ‘खोलो तर्ने लौरो बिर्सने’ गर्नु हुँदैन्। आफू अनुकुल दलको सत्ता हुँदा वरिपरि पुच्छर हल्लाउने र बिपक्षीको सरकार हुँदा बुरुक्क उफ्रने प्रवृत्ति झन बढी घातक छ।

अहँ! ‘म अनलाइन कक्षा लिनै सक्दिनँ’

सबैखाले समस्यासँग लड्ने र पीडासँग जुध्ने जीवननै विद्यार्थीको जीवन हो। कतिपय विद्यार्थीहरुसँग स्मार्ट फोन नै छैनन, भएकाहरु पनि ईन्टरनेटको पहुँचमा छैनन्, जो पहुँचमा छन् उनीहरुको ब्रोडब्यान्ड कमजोर भएको दैनिकीसँग जुधिरहेका छन्।

संकटले सिकाएको पाठः अस्तित्व बचाउन साझा प्रयत्न

प्रकृतिपूजक मानिस स्वयं बिनाशी भएको छ। अर्थात प्रकृतिलाई आफू अनुकुल बनाउने स्वार्थमा तल्लिन मानव समुदाय आफै विनासको संघारमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्