२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विदेशमा कमाएर स्वदेशमा ब्यवसायमा रम्दै

ओखलढुंगाकी ३२ वर्षीया दुर्गाकुमारी सुनुवार १० वर्षअगाडि ३० हजार रुपैयाँ खर्च गरेर लेबनान गएकी थिइन्।

तीन योजनामा अनियमितता भएको जिससको ठहर

जिल्लाका तीनवटा योजनामा व्यापक अनियमितता भएको पाइएको छ। मोलुङ–एकवार सडक, निशंखे खेलमैदान र ढुस्के–पोक्तिङखोला–बरुणेश्वर–बिगुटार सडक निर्माणमा मूल्यांकनभन्दा बढी रकम भुक्तानी गरेकाले अनियमितता देखिएको हो।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, धादिङतर्फको पनि काम सुरु हुने

संघीय संसद्का सांसद भूमि त्रिपाठी, आयोजनाका पदाधिकारी तथा स्थानीयबासीको छलफलमा शुक्रबारदेखि काम सुरु गर्ने सहमति जुटेको हो।

नटेरे बलपूर्वक साइट क्लियर

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यमा अवरोध जारी भएपछि बलपूर्वक साइट क्लियर गर्ने तयारी गरिएको छ।

‘दासढुंगा २ प्रति सरकारले आपत्ति जनाउनु गलत’

चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत पत्र नदिँदा १० वर्षअघि बनेको ‘दासढुंगा’ फिल्मको सिक्वेल ‘दासढुंगा २’ ले सुटिङ सुरु गर्न सकेको छैन।

नागढुंगा सडक मर्मत तीव्र

दसैंअघि मात्र मर्मत गरिएको नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले फेरि मर्मत सुरु गरिएको छ। विशेष गरी अत्यधिक भारयुक्त मालवाहक सवारीसाधन काठमाडौंतर्फ प्रवेश गर्दा लेन बढी दबिएर खण्डखण्ड पर्ने गरेको छ। खाल्डाखुल्डी परेको सडकमा अहिले मर्मतसम्भारको काम तीव्र गरिएको हो।

साइट क्लियरको माग गर्दै तीन पत्र

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।

ओखलढुंगामा १९ करोड बढी बेरुजु

ओखलढुंगामा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा कम बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ भन्दा आव २०७५/०७६ मा करिब ५ करोडले बेरुजुमा कमि आएको हो।

नेविसंघले पायो नेतृत्वः राजीव ढुंगाना अध्यक्ष, छ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी

नेपाली कांग्रेसले राजीव ढुंगानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बिहीबार ढुंगानाको नेतृत्वमा नेविसंघको केन्द्रीय तदर्थ समितिको गठन गरेका हुन्।

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब

सिद्धबाबा बाहेक नागढुंगा–नौबिसे र काठमाडौं–तराई–मधेस दु्रतमार्गमा पनि सुरुङमार्ग निर्माणको काम हुँदैछ।

रोकिएन जिल्ला समन्वय समिति ओखलढुंगाको मनपरी

समितिले आव २०७५/७६ मा कार्य सञ्चालन कोषबाट १३ लाख ५० हजार ४ सय ५१ रुपैयाँ नियमविपरीत खर्च गरेको छ।

ओखलढुंगामा एक व्यक्ति मृत फेला

ओखलढुंगामा एक व्यक्ति मृत भेटिएका छन्। सिद्धिचरण नगरपालिका–८ सल्लेरी जरङगेका कालुराम गुरुङ्ग मृत भेटिएका हुन्।

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा भएका छन्। पुनर्निर्माणको माप दण्डअनुसार ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका ३५ वडालाई पुनर्निर्माण वडा घोषणा गरिएको हो।

ओखलढुंगामा तीन दिनमा तीन व्यक्तिको शव फेला

तीन दिनको अवधिमा ओखलढुंगाको विभिन्न स्थानमा तिन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्