७ वैशाख २०८१ शुक्रबार

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

नामिबियासँग कुशल मल्लको अर्धशतक

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गत नामिबियासँगको खेलमा नेपाली ब्याटर कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

नामिबियासँग भिड्दै नेपाल, जित निकाल्न नसके फाइनलबाट बाहिरिने जोखिम

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

त्रिदेशिय टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

नामिबियाविरुद्धको खेलमा नेपालका आसिफ सेख र ज्ञानेन्द्र मल्लले अर्धसतक पुरा गरे

क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ वजेदेखि सुरु भएको नेपाल र नामिबियाबीचको खेलको दोश्रो इनिङ भईरहेको छ ।

जिम्बाब्वे ए टोलीसँग हुने शृंखलाका लागि क्रिकेट टोलीले अभ्यास थाल्यो

शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

लगातार दोस्रो दिन खेल रद्द

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने भनिए पनि मैदान गिलो भएपछि निर्धारित समयमा टस हुन सकेको थिएन। अन्ततः लगातार दोस्रो दिन खेल रद्द भयो।

शहरी विकास तथा भवन कार्यालयलाई प्रादेशिक क्रिकेट मैदान निर्माणको जिम्मा

सामाजिका विकास मन्त्रालयले आवश्यक प्राविधिक जनशक्तिको अभाव जनाउँदै पोखरा–३३ पशुपतिघाटस्थित प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको टेण्डरसहितको सम्पूर्ण कामको जिम्मेवारी भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयलाई दिएको छ ।

प्रदेश सरकारकै लगानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ बन्ने

गण्डकी प्रदेश सरकारले आफनै लगानीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण गर्ने छ । प्रदेश सरकारले आफनो बहुप्रतिक्षित योजना अनुसार ‘एक अन्तराष्ट्रिय क्रिकेट मैदान’ बनाउने लक्ष्य र योजनालाई आगामी आर्थिक वर्षदेखि शुरु गर्ने जनाएको छ । क्रिकेट मैदान बनाउन प्रदेश सरकारले दुई करोड रुपैया बजेट छुट्टाएको छ ।

बजेट छुट्टाइयो तर बनाइएन डिपिआर, क्रिकेट मैदानको काम अघि बढेन

बहुउद्देश्यीय रंगशाला, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, हाईअल्टिच्युड खेल मैदान, एक स्थानीय एक खेलमैदान गण्डकी प्रदेशको योजना हो । पहिलो वर्ष योजनाको अघि सारियो । दोस्रो वर्षमा केही बजेट छट्टाइयो । तर खर्च भने हुन सकेन । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने चाहना राखेको प्रदेशले छुट्टाएको बजेट खर्च गर्न नसक्दा योजना अर्को आर्थिक वर्षको लागि धकेलिदैं छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्