८ वैशाख २०८१ शनिबार

बायोग्यास प्लान्टमा बन्दाबन्दीको प्रभाव

‘उत्पादन बन्द गर्दा ब्याक्टेरिया मर्ने भएकाले उत्पादन रोक्नै मिल्दैन,’ उनले भने, ‘न्यूनतम उत्पादन गर्दा पनि दैनिक ती सय सय किलो ग्यास खेर फाल्नुपर्ने बाध्यता छ ।’

कहिले पाइन्छ स्कुल जान ?

घरभित्र आआफ्नै कहानी हुन्छन् । कतै सुख, कतै दुःख त कतै अप्रत्यासित तनाव पनि । हाम्रै पारिवारिक कुरा गरेर ‘टर्चर’ दिँदाचाहिँ सरले के सिकाउन खोज्नुभएको हो ?

बालबालिकामा चित्रकलाको रुचि

लकडाउनले कतिपय बालबालिकालाई विपत्तिमा जीवन जिउने कला सिकाएको छ । भनिन्छ हरेक विपत्तिले अवसर लिएर आउँछ । अभिभावक र बालबालिका बीच समीप्य बढेको छ । पारिवारिक मेलमिलाप, सामाजिक दायित्व, घरगोठको सरसफाइ, करेसाखेती जस्ता कुराले प्राथामिकता पाएका छन् ।

बन्दाबन्दीभित्रको मेरो अनुभव

दिनानुदिन नेपालमा अपराधिक घटनाहरू घटेका छन् । चाहे त्यो रुकुमको नवराज विकको केसमा छ जनाको सामुहिक हत्या होस् वा कैलालीको क्वारेन्टिनमा एक महिलामाथि सामुहिक बलात्कारका घटेका घटना होस्, चाहे त्यो पोखरा मनपा वडा नं ३३ मा अमितलाई मारी सेती नदीमा बगाएको घटना होस्, जहाँतही सरकार चुकेका छ ।

अनलाइन कक्षा

मजस्तै समस्यामा पर्ने कति होलान् ? पढ्न चाहेर पनि पढ्न नसकेका । हाम्रोमा हेर न बाबाको काम यतिबेला ठप्प छ । कमाउन सक्नुभएको छैन । उहाँसँग एउटा सामसुङको पुरानो मोबाइल छ । जुन मैले अहिले तिमीसँग कुरा गरिरहेछु । यो मोबाइलमा पहिला त जुम एप डाउनलोड गर्न नजानेर हैरान ।

भारतबाट खसीको तस्करी

बन्दाबन्दीको समयमा नेपाल र भारत दुवैतिरबाट औपचारिकरुपमा आवतजावत बन्द रहेको भए पनि खसीको तस्करी हुने गरेको पाइएको छ । रौतहट प्रहरीले एकै रातमा साढे सात लाख रुपैयाँ मूल्य बराबरको तस्करीको खसी बरामद गरेपछि लुकीछिपी तस्करी हुने गरेको रहस्य खुलेको हो ।

बन्दाबन्दीमा नयाँ मापदण्ड

गृह मन्त्रालयले राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न रोक लगाएको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गृहले शुक्रबार बन्दाबन्दीसम्बन्धी सुरक्षा मापदण्ड जारी गरी राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक पैदल हिँड्न रोक लगाएको हो।

‘न्यु नर्मल’ तिर लम्किँदा

कोरोना विषाणुविरुद्ध हाम्रो मुलुकले गरेका काममा भने धेरै आशावादी हुन सकिएको छैन। यो आम असन्तुष्टि मात्र होइन,प्रधानमन्त्री केपीशर्मा ओलीसमेत सन्तुष्ट हुननसकेको तथ्य सार्वजनिक भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नियन्त्रण समितिका काम प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्दै निष्क्रिय राख्ने निर्णय गर्नुपरेको छ।

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ।

बन्दाबन्दीमा साथीहरूसँग भेटघाट

हेर्नु न मेरा त हजुरबाआमा गाउँमा हुनुहुन्छ, म शहरमा । मैले उहाँहरूलाई भेटेर रमाइला कथा, इतिहासका कुरा, गाउँखाने कथा, आफ्ना पूर्वजका प्रेरणादायी गाथा सुन्नै पाइनँ । यो फुर्सदको समयमा हजुरबाआमादेखि टाढा हुनुपर्दा मलाई नरमाइलो लागिरहेको छ तर मलाई विश्वास छ तपाईंहरूले रमाइला कथा, कविता, निबन्धका पुस्तक पढेर रमाउनुभएको होला ।

लकडाउनमा हामी

कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुनाले लकडाउन तुरुन्त खोल्न अवस्था छैन । तर, सधैं लकडाउन मात्र गरेर पनि भएन । ढिलोचाँडो एक दिन लकडाउन खोल्नै पर्ने हुन्छ । तर, जे भए पनि हामी सबैले सरकारले बनाएका नियमहरू पालना गर्न बिर्सनु हुँदैन ।

सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल शुरु

सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ।

बन्दाबन्दीमा कसैको मुद्दामा म्याद नगुज्रिने

शून्य अवधिलाई हदम्याद वा अदालतमा कुनै निकायमा प्रस्तुत गर्नुपर्ने पत्रहरू खास अवधिमा दिनुपर्ने भनी किटान गरिएका निवेदन लिखित फैसला कार्यान्वयनका लागि गणना नगर्ने सर्वोच्चको ठहर छ।

‘गर्मी बढ्यो, पातला लुगा छैनन्’

अहिले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । दिनानुदिन गर्मीको पारो चढ्दै गइरहेका बेला बाक्ला लुगा त्यागेर पालता लुगाको खोजीमा आम नागरिक छन् ।

‘निउरो निउरो भन्दैमा दिन सप्य्रो’

बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ। कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्