उदयपुर अस्पतालको डाईलासिस सेवा चल्यो
महिना दिनअघि उद्घाटन गरिए पनि बिरामी नपाएर सुचारु हुन बाँकी उदयपुर अस्पतालको हेमोडाईलासिस सेवा शुक्रबारदेखि सुरु भएको छ।
महिना दिनअघि उद्घाटन गरिए पनि बिरामी नपाएर सुचारु हुन बाँकी उदयपुर अस्पतालको हेमोडाईलासिस सेवा शुक्रबारदेखि सुरु भएको छ।
सर्वोच्च अदालतले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
महिना दिनअघि उद्घाटन भए पनि बिरामी अभावमा जिल्ला अस्पतालको मिर्गौला डाइलासिस सेवा सुचारु हुन सकेको छैन।
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ।
बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन्। उ
त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुन लागेको छ। अस्पतालका अनुसार एक देखि डेढ महिनाभित्र सो सेवा सुरु हुनेछ। नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने टिचिङ दोस्रो अस्पताल हो।
आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
टुँडिखेलटोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए।
बिदेसिएका नेपालीमध्ये कडा खालका रोग लागेर, कामका क्रममा अंगभंग भएर स्वदेश फर्कनेको संख्या बढिरहेको छ।
पाँच जनाको ज्यान जाने गरी चन्द्रागिरिमा भएको दुर्घटनामा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत चिकित्सक महेशकुमार गौतमको निधन भएको छ ।
बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।
गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले स्थानीय अस्पताल तर्फ पठाइरहेको छ।
उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'
बागलुङका केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पताल सेवा प्रवाह गरिरहेका, केही पालिकामा निर्माणाधीन र कतिपय पालिकाले अस्पताल बनाउने टुंगोसमेत लगाउन सकेका छैनन्।