कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।
प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।
छिन्नमस्ता अस्पताल राजविराजमा उपचार सम्भव नभएर धारान पुर्याइएपछि मृत्यु भएका एक युवामा कोरोना पुष्टि भएको छ। ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचारका लागि मंगलबार राजविराज नगरपालिका -४ का २८ वर्षीय युवकलाई भर्ना गरिएको थियो।
खाल्डोमा डुुबेर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपुर्ती दिने सहमति पछि परिवारले शव बुझेका छन् ।
प्युठानमा जंगली च्याउ खाँदा आज एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्। जिल्लाको नौबहिनी गाँउपालिका ६ ढाखोलाका सुगम घर्ती र सुरेश घर्तीको मृत्यु भएको हो। १३ र १५ बर्षका उनीहरु दाजु भाइ हुन्।
विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका ती संक्रमितको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा एक जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।
दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १-१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा स्थानीय निर्मल सुनुवारकी ८ वर्षीया छोरी एन्जलको मृत्यु भएको हो
अस्पतालमा उहाँको निधनपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा लैजाने कुरा उठेको थियो। बाँचुन्जेल वास्ता नगर्ने, मरेपछि गुणगानको प्रवृत्ति पुनरावृत्ति गर्न मन लागेन, त्यसैले सोझै आर्यघाट लगियो।
कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा स्वास्थ्य संस्थामा हुने शिशुको जन्ममा ५२।४ प्रतिशतले कमी आएको छ। नवजात शिशु मृत्युदर र र मृत शिशु जन्मदर भने बढेको छ। यो अवधिमा गर्भवतीलाई आवश्यक स्वास्थ्य सेवाको गुणस्तरमा पनि ह्रास आएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सप्तरीको राजबिराज नगरपालिका– ६ का ८० वर्षीया जेष्ठ नागरिकको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएका उनलाई गजेन्द्रनारायण सिंह कोभिड अस्पतालको आईसोलेसनमा ल्यउँदै गर्दा ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।
प्रादेशिक कोभिड अस्पतालमा उचाररत धनुषाका ६० वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको छ। छातीमा समस्या भएर उपचारका लागि प्रादेशिक अस्पतालमा आएका उनको दश दिनअघि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।