कला माफी माग्दैमा दिएको चोट निको हुँदैन! खोटी अवश्य हुन्छ च्यातिएको टाले पनि। आखिर मन हो दुख्छ जति सम्हाले पनि। माफी माग्दैमा दिएको चोट निको हुँदैन, जसरी प्वाल रहन्छ काँटी निकाले पनि। रुद्र अधिकारी १५ श्रावण २०८१ मंगलबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला त्यो संघर्ष, त्यो योगदान अस्पतालमा उहाँको निधनपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा लैजाने कुरा उठेको थियो। बाँचुन्जेल वास्ता नगर्ने, मरेपछि गुणगानको प्रवृत्ति पुनरावृत्ति गर्न मन लागेन, त्यसैले सोझै आर्यघाट लगियो। प्रकाश दर्नाल ३१ श्रावण २०७७ शनिबार ७ मिनेट पाठ Facebook Twitter Linkedin