भारतमा भयावह कोरोना : एकैदिन थपिए ६२ हजार संक्रमित, हजारको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यस अवधिमा कोरोना संक्रमणबाट एक हजार ७ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यस अवधिमा कोरोना संक्रमणबाट एक हजार ७ जनाको मृत्यु भएको हो ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।
सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
विस्फोटपछि ३ लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् भने त्यही रहेकाहरू त्रसित अवस्थामा छन् । शक्तिशाली विस्फोटका कारण उनीहरू घरबारविहीन भएको अधिकारीले जनाएका छन् ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
नेपालमा कोभिड १९ को संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक/एक जना गरी पाँच जनाको मृत्यु भएको बताए ।
प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालमा बिरामी भई भर्ना भएका विराटनगरका एक व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ। वराटनगर– ९ स्थित गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर जाँच गर्ने क्रममा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।
वीरगन्जको अस्थायी कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै साउनयता पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । वीरगन्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुषलाई गण्डकस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई, सर्लाहीकी एक र मोरङका दुईजना छन् । योसहित बुधबारसम्म देशभरिमा कोरोनाबाट ६३ जनाले ज्यान गुमाएका छन् ।
वीरगन्जमा कोरोनाका कारण मृत्यु हुने चारजना थिए। तीमध्ये बाराका दुई र रौतहटका एक गरी तीनजनाको बेग्लाबेग्लै अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने एकजनाको ठेगाना खुलेको थिएन। अहिले लक्षणसहितको कोरोना संक्रमित देखिन थालेपछि मृतकको संख्या बढिरहेको हो।
चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो ।
नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो ।