१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रम कप क्रिकेट: लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको लक्ष्य दिएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ

त्रिविले अगाडि बढायो ४९ औँ दीक्षान्त ‘वर्ल्ड रेकर्ड’ को प्रक्रिया

एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ।

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा. शिवलाल भुसाल स्वीकार्छन्।

‘गोल्ड मेडलिस्ट’को अबको यात्रा अमेरिका कि अस्ट्रेलिया !

‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर त्रिविले बनायो विश्व कीर्तिमान

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा भौतिक उपस्थितमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ।

त्रिभुवन विश्वविद्यालयबाट १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।

त्रिविको ४९ औँ दीक्षान्त समारोह आज, १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुने

दशरथ रङ्गशालामा हुने दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुनेछन्।

प्राज्ञिक अवसानको बाटोमा त्रिवि

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।

‘रुकुममा न्याय भयो, मेरा छोराले कहिले पाउला ?’

किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।

त्रिविमा अस्वीकार्य भागबन्डा

यो मिलिभगत वा संयोग जे भए पनि आफैंलाई शिक्षित/दीक्षित तुल्याउने सरस्वतीको मन्दिरमाथि गम्भीर धोका हो।

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा

विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्