४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गाउँपालिकामा केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम

भारत तथा तेश्रो मुलुकमा पुगेका स्थानीयलाई घर फर्काउने तयारी गरेसँगै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम (सिआइसिटि) गठन गरेको छ ।

झापाको क्वारेन्टिनमा बसेका पाँचथरका एक जनाको रिपोर्ट पोजेटिभ

झापाको बुद्दशान्ती गाउँपालिकाको क्वारेन्टिनमा बसेका पाँचथरका एक युवकको कोरोना पाजेटिभ देखिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज

उच्च अदालत सुर्खेत इजलास जुम्लामा सार्वजनिक भवनमा क्वारेन्टिन बनाउने नपाइने रिट खारेज गरेको छ । जुम्लाको निर्माण व्यवसायी संघको भवनमा क्वारेन्टिन बनाउन नपाईने भन्दै अदालतमा परेको रिटको सुनुवाई गर्दै उच्च अदालतले सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज गरेको हो ।

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ।

भुल्केमा यसरी नियन्त्रणमा आयो कोरोना

वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्दा त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदमा १२ भारतीयसहित १६ जमाति भेटिएपछि मस्जिदलाई क्वारेन्टिनमा परिणत गरी त्यहीँ राखियो ।

जुम्लाका क्वारेन्टिन भद्रगोल

झण्डै एक महिना अघि जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्ड अनुसार नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले उच्च अदालतमा रिट हाले । रिटको सुनुवाई गर्दै उच्च अदालतले भन्यो,‘मापदण्ड अनुसार क्वारेन्टिनको बनाउनु ।

सुकुटे क्षेत्रका ११ रेष्टुराँलाई क्वारेन्टिन बनाइदै

सुनकोसी नदी बगरको पर्यटकीय हब सुकुटे क्षेत्रका ११ होटल, रेष्टुँरालाई क्वारेन्टिन बनाइने भएको छ । पछिल्लो समय मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्नुका साथै सरकारले तेस्रो मुलुकमा रहेका नेपाली फर्काउने तयारी गरेपछि जिल्लामा क्वारेन्टिनको क्षमता बिस्तार गर्न लागिएको हो ।

क्वारेन्टिनको चाँप बढ्दो, परीक्षणको गति सुस्त

स्थानीय तहका जनप्रतिनिधि भन्छन् : भारतबाट आउनेको चाँप नघट्ने, क्वारेन्टिनमा बसेकाको परीक्षण पनि नगर्ने अनि कसरी क्वारेन्टिन व्यवस्थित गर्ने ?

क्वारेन्टिनमा २२ वर्षीया महिलाको मृत्यु

क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–४ को मालिका मावि, भटनामा रहेको क्वारेन्टिनमा बसेकी २२ वर्षीया सुनिता लुहारको मृत्यु भएको हो।

क्वारेन्टिनमा राख्नै सकस

भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ।

भारतबाट फर्किंदा कोसेली ‘कोरोना’

दुई महिनादेखि क्वारेन्टिन सञ्चालन गरेर आवास तथा खानपान व्यवस्थापन गरिरहेका छौं। दैनिक कम्तीमा ५० हजार खर्च भइरहेको छ। सबै पैसा क्वारेन्टिन व्यवस्थापनमै सकिन लाग्यो।

होम क्वारेन्टिनका नाममा पन्छिन खोज्दै सरकार

समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको छ।

क्वारेन्टिनमा आउनेको खुल्ला मैदानमा बास

बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

क्वारेन्टिनमा योग र प्रवचन

कोरोना भाइरसको संक्रमण फैलन नदिन क्वारेन्टिमा बसेकाहरुलाई मनोसामाजिक परामर्शसहित योग सिकाउन थालिएको छ । जिल्ला समन्वय समितिको भवनमा सञ्चालनमा ल्याइएको क्वारेन्टिनबाट सोमबारदेखि योगा सिकाउन थालिएको हो ।

ताप्लेजुङमा २१ जना क्वारेन्टिनमा

ताप्लेजुङका सोमवार सम्ममा २१ जना क्वारेन्टिनमा रहेको पाइएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यहाँका क्वारेन्टिनमा २१ जना रहेको बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्