१२ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा

उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ।

शुभगृहको ब्राण्ड एम्बेसडरमा ठकुरी

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो।

ढिला भयो उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्।

उच्च शिक्षाका लागि ३८ जनालाई छात्रवृत्ति

आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा अध्ययन गरिरहेका ६१ जना दलित विद्यार्थीले आवेदन पेस गरेकोमा आइतबार ३८ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो। बाँकीलाई सोमबार छात्रवृत्ति प्रदान गरिनेछ।

शिक्षादीप र लर्डबुद्ध कलेज विजयी

सोमबारको पहिलो खेल भानु र सगरमाथा कलेज तथा दोस्रो खेल अरनिको कलेज र विकेभिएमबीच हुनेछ। पुस २९ गतेसम्म हुने प्रतियोगितामा हिसानमा आवद्ध जिल्लाका १३ वटा कलेजको सहभागिता रहेको छ।

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ: प्रधानमन्त्री देउवा

मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।

विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुलाए

उनले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरुमा जाँदा क्वारेन्टाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरुसँग बुझेर मात्रै जानु पर्ने बताए।

शिक्षामा विश्व बैंकले ७ अर्ब ऋण दिने

अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे।

उच्च शिक्षाका लागि विदेश जान एनओसी खुला

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीको दोस्रो लहर नेपालमा पनि फैलिँदै गएपछि मन्त्रालयले विद्यार्थीको बढी चाप भएको पाँच देशका लागि एनओसी उपलब्ध गराउन रोक लगाएको थियो।

उच्च शिक्षाका बजेटप्रति अपेक्षा

उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयलको ठूलो योगदान रहेको हुँदा यस्ता बेथिति समाधानको सुरुवात यसै विश्वविद्यालयबाट गरी अगाडि बढ्न सकेमा उच्च शिक्षाबाट अपेक्षित उपलब्धिहरू हासिल गर्ने सम्भावना देखिन्छ।

चरम गरिबीले उच्च शिक्षाबाट वञ्चित

मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिकर्मीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन्।

शैक्षिक खर्चका नाममा सात अर्ब बाहिरियो

कोरोना महामारीका कारण विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले रोजगारी गुमाएका कारण नेपालबाट विदेशिने शैक्षिक खर्च उच्च देखिएको छ ।

नेपालको उच्च शिक्षा स्तरीय बनाउन काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा आयोजित ३ दिनको सम्मेलन आइतबार सुरु भएको हो।

उच्च शिक्षाको छात्रवृत्ति: विकल्प र व्यवस्थापन

अहिले उच्च शिक्षा अध्ययनरत विपन्न विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिका दाता नै धेरै छन्। तर यस्ता धेरै निकायबीच समन्वय अभाव पनि यस्ता छात्रवृत्ति प्रभावकारी नहुनुको एउटा मुख्य कारण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्