२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नब्बे प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्

नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन। सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।

रुकुम पश्चिममा आजदेखि कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान

जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए।

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ।

उपप्रमुख सञ्जालको सातौँ बैठक सम्पन्नः संशोधन विधेयकमा साझा धारणा बनाउने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको जनाइएको छ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखाको उद्घाटन

ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका १२ डेरी बजारमा नयाँ शाखारहित बैंंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

ललिता निवास क्षेत्रको जग्गा खाली गर्न काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न ७ दिने अल्टिमेटम दिएको छ।

खाल्लेमा पहिलोपटक बस पुग्दा...

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरेका थिए।

म्याग्दीमा ८५ प्रतिशतभन्दा बढी औषधि पसल अवैध

म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।

विपद् एक, असर अनेक

जलवायुजन्य हानि/नोक्सानीको मापन आफैँमा जटिल विषय बनेको छ। यसमा यथेष्ठ अनुसन्धान तथा प्रमाण आवश्यक हुन्छ। पछिल्ला वर्षमा अन्तराष्ट्रिय जलवायु वार्तामा यो विषय प्रमुख मुद्दा बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्