आजदेखि धरहरामा निःशुल्क पार्किङ
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।
गाईघाट-दिक्तेल जोड्ने निर्माणाधीन ‘सगरमाथा लोकमार्ग’ को दुईवटा ठेक्का सम्झौता तोडिएको छ।
कालिकोटको रास्कोट नगरपालिकाभित्रको ग्रामीण सडक कालोपत्रे गरिएको छ।
बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशबाट हुम्ला, मुगु र डोल्पामा अहिलेसम्म सडक कालोपत्रेको योजना नै नबन्दा कालोपत्रे हुन नसकेको हो।
राष्ट्रिय गौरवको आयोजनाको हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन। राजमार्ग १४ वर्षमा एक हजार ३९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। हुलाकी आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने अन्योल कायमै छ।
पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।
सरकारले चालु आर्थिक वर्ष(आव)मा लक्ष्य गरेभन्दा निकै कम सडक कालोपत्रे गरेको छ। अघिल्ला वर्षको तुलनामा सडक निर्माणको गति निकै सुस्त भएको छ।
ढलान सडकले अलकत्राको लागि विदेशी मुद्रा बचाउँछ । अलकत्रा पगाल्न दाउरा बचाउँछ, वन जोगिन्छ । डिजेलबाट पगाल्नुपर्दा डिजेलका लागि विदेशी मुद्रा बच्न जान्छ । अनि धुँवाले प्रदूषण पनि हुन पाउँदैन ।
पानीलाई सडक र पिचको शत्रु मानिन्छ। सडकमा आकाशे पानी बग्ने ढल बनाउनु पर्छ। बलियो सडकमा पनि कुनै भागबाट सडकको भित्री तहमा पानी छिरेमा सडकलाई क्षति पु¥याउँछ।
।विमानस्थलको टावर,भवन निर्माण भएपछि विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा रहेको हो।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।
सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।