२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बढ्दो आवतजावतले संक्रमण बढायो

उपत्यका प्रवेश गर्ने सीमा नाकामा खासै कडाइ छैन। प्रहरीले वडाको सामान्य सिफारिस र कोही चिनजानका मानिसको नाम लिएकै भरमा यात्रुलाई उपत्यका प्रवेश गर्न दिने गरेको छ।

विदेशबाट आएकामै काेराेना संक्रमण बढी देखियाे : स्वास्थ्यमन्त्री

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सहयोग स्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको उनले बताएका हुन् ।

विश्वमा ९४ लाख व्यक्तिभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ।

आज ठमेलमा रमिता छैन

कोभिड–१९ पछि भने यो क्षेत्र सुनसानजस्तै छ। चीनलगायत विभिन्न मुलुकमा कोरोना भाइरस फैलँदै गएसँगै ठमेलको भीडभाड कम हुँदै आएको थियो। अगाडि नै आएका कतिपय पर्यटकले कोरोना त्रासका कारण बसाइ अवधि छोट्याउँदै फर्कन थाले भने, आउनका लागि अग्रिम होटल बुकिङ गर्नेहरूले पनि बुकिङ रद्ध गर्न थाले। जसको प्रत्यक्ष असर यहाँका व्यवसायी र मजदुर वर्गमा परेको छ।

भारतमा एकै दिन १६ हजार काेराेना संक्रमित भेटिए

योसँगै भारतमा मृतकको कूल संख्या १४ हजार ४ सय ७६ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा पनि भेटिए थप दुई काेराेना संक्रमित

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ सय २९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको जानकारी गराउने क्रममा उपत्यकामा पनि थप दुई संक्रमित फेला परेको विवरण सार्वजनिक गरेको हो।

नेपालमा संक्रमितको संख्या साढे १० हजार नाघ्याे

नेपालमा थप ६ सय २९ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या साढे १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

कोरोना भाइरसबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु, ९१ लाख ९४ हजारभन्दा बढी सङ्क्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

'राम्ररी क्वारेन्टिन राख्न सके कोरोना परीक्षण नगर्दा फरक पर्दैन'

किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ। तसर्थ हामीले क्वारेन्टिन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन। तर क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपायहरु छन्।

अमेरिकामा कोरोना महामारीको दोस्रो लहर सुरु हुने सन्त्रास

पछिल्ला केही दिनयता अमेरिकाका केही राज्यमा संक्रमण दर निकै बढिरहेको छ। जसका कारण त्यहाँ कोरोना महामारीको दोस्रो चरण सुरु हुन लागेको सन्त्रास फैलिएको छ।

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेक सबै सेवा बन्द

पर्वत जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

कोरोनाका गम्भीर रोगीलाई डेक्सामेथासोन उपयोगी: बेलायती अध्ययन

अनुसन्धानकर्ताका अनुसार यो औषधिले भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका ८ बिरामीमध्ये १ तथा र अक्सिजन दिनुपर्ने २५ कोरोना संक्रमितमध्ये एक जनाको ज्यान जोगाउन सकिने देखिएको हो।

कोरोनासँग लड्न यसरी बढाउनुस् रोग प्रतिरोधात्मक क्षमता

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍याे। प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको छ।

उल्टो यात्रा

लुजडाउनले संक्रमण घटाउन सहयोग गर्ला भनेर विश्वास गर्नु अब नेपालका नदीहरू उत्तरतिर बहन्छन् भनेर कल्पना गर्नुजस्तै हो ।

विश्व कोरोना अपडेटः संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३६ हजारको मृत्यु

अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा फैलिरहेको छ । त्यहाँ यो खबर लेख्दासम्म २१ लख ६३ हजार ३ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्