१ पुस २०८२ मंगलबार
image/svg+xml

लोकतन्त्रमा ‘बिग टेक’ को प्रभाव

मेटाका अनुसार नेपालमा फेसबुकका एक करोड ४० लाख प्रयोगकर्ता छन्। यो नेपालको कुल जनसंख्याको झन्डै आधा हो।

प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ।

२४ घण्टाभित्र २२ ठाउँमा आगलागी

मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौं, स्यांगजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन्।

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च अब बैंक खाताबाट मात्र गर्नुपर्ने आयोगको प्रस्ताव

प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ।

एमाले बन्दसत्र: जेन-जी विद्रोहबारे दुई थरी धारणा

नेकपा एमालेको बन्दसत्रमा जेनजी विद्रोहबारे दुई खाले धारणा प्रस्तुत भएका छन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

साफ महिला क्लब च्याम्पियनसिप: एपिएफ र इस्ट बंगालबीच उपाधि भिडन्त

नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय टोली इस्ट बंगाल एफसीले जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।

समृद्धिका पक्षमा पार्टी एक लयमा प्रस्तुत हुनुपर्छ: ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् ।

यस्तो छ एमालेको महाधिवेशन निर्वाचन कार्यतालिका

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

बेरुजु घटाउने अभियानमा तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिकाले वर्षौँदेखि स्थानीय तहलाई गाँज्दै आएको बेरुजुको समस्या समाधान गर्न कडाइका साथ अभियान थालेको छ ।

एनपिएल सफल भएकामा आइसिसी अध्यक्षद्वारा क्यानलाई बधाई

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार एक औपचारिक पत्रमार्फत आइसिसी अध्यक्ष शाहले बधाई दिएका हुन्।

सरकारी कर्मचारी पनि एमालेको महाधिवेशन प्रतिनिधि!

निजामती सेवा ऐन र निजामती सेवा नियमावलीको ठाडै उल्लंघन गर्दै सरकारी कर्मचारी पनि एमालेको ११औ महाधिवेशनमा प्रतिनिधि बनेका छन् ।

आकर्षक तलबको झुटो सपना

आइटी सेक्टरमा रोजगारी दिने भन्दै साइबर तथा अनलाइन स्क्यामिङमा फसाइएका नेपालीको संख्या झन्डै दुई सयदेखि तीन सयको हाराहारीमा पुगेको उनको अनुमान छ ।

ट्याक्टरको ठक्करले किशोरको निधनपछि अवरुद्ध भएको सडक सुचारु

सवारी दुर्घटनापछि भएको विवादले अवरुद्ध सडक सञ्चालनमा आएको छ । अघिल्लो साँझ ६:३० बजे दुर्घटनामा परि एक किशोरको निधन भएपछि उत्पन्न विवादले रोकिएको मदन भण्डारी लोकमार्ग सुचारु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्