१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रुख काट्ने निर्णय नहुँदा लोकमार्गको काममा ढिलाई

सिरानचोक गाउँपालिका वडा नम्बर ४, ५, ६ भिमसेन थापा गाउँपालिकामा केही बिरुवा हटाउनुपर्ने देखिएको छ। सडकको दायाँबायाँ गरी तीन दशमलव १४ किलोमिटर जमिन पनि सडकले ओगट्नेछ।

आलोपालो मुख्यमन्त्रीबारे छलफल हुन बाँकी छ: सञ्चारमन्त्री

कार्कीले प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिमको सरकार गठन हुने स्पष्ट पारे। ‘प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिम सरकार गठन हुन्छ।

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन्।

‘आइसिटी अवार्ड २०२१’ घोषणा

छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड–२०२१ को छनोट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये तीन महत्वपूर्ण विधामा जुरी समितिको छनोट प्रक्रियामार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो।

सञ्चारमन्त्री कार्कीको दावीः नेपाल १० वर्षभित्रमा दक्षिण एशियामै सम्पन्न मुलुक बन्छ

मन्त्री कार्कीले विज्ञापन सम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे।

सूचनामा ‘स्मार्ट’ बन्न नसक्दा किसानलाई क्षति

पछिल्लो समय मौसमी विवरण सहजै मोवाइलमा हेर्न सकिने भएकोले अब किसानले त्यतातर्फ ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । ‘किसानले स्मार्ट फोन त बोके, तर, सूचना लिनमा स्मार्ट हुन सकेनन,’ विज्ञ भन्छन, ‘किसानले मात्र नभई सरोकारवालाले सूचना दिँदा पनि अब स्मार्ट तरिकाले दिनुपर्छ । एकपटक मात्र सूचना दिएर पन्छिन मिल्दैन, सम्बन्धित वर्गले थाहा नपाएसम्म सूचना दिइरहनुपर्छ ।’

राष्ट्रियसभाको बैठक स्थगित

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने : सञ्चारमन्त्री कार्की

मन्त्रालयको काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउँदै आफ्नो काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरे।

सूचना प्रविधि जीवनरेखा

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घन्टा अवरुद्ध हुँदा त यति धेरै गाह्रो हुन्छ भने भोलि इन्टरनेट केही लामो समय अवरुद्ध भए के होला ? त्यो बेला न हाम्रा बैंक चल्छन् न त अस्पतालले सेवा दिन सक्छन्। वास्तवमै प्रविधि हाम्रो जीवनरेखा बनेको संकेत हो यो।

खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।

निगरानी : नागरिक कि सरकारको ?

प्रायः आमनागरिक त्यतिबेला विद्रोही अवस्थामा पुग्छन्, जतिबेला सरकारले सही सूचना प्रवाह गर्दैन। त्यसैले पारदर्शिता सरकारको पहिलो सर्त हुनुपर्छ। अहिले एमसिसीका हकमा जे/जस्ता अभिव्यक्ति आमनागरिकबाट आइरहेका छन्, त्यसलाई बेलैमा संबोधन गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन।

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै

बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई/दुई दिनका बिचमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ।

कृषि व्यवसायका लागि सस्तो ब्याजमा कर्जा

यतिखेर अधिकांश वाणिज्य बैंकहरूको आधार दर चार–पाँच प्रतिशत छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले एक करोड रूपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय (आयात सम्बन्धीबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप ब्याज तोक्नु पर्ने उल्लेख छ।

अपराधका घटना नियन्त्रणमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दाहेरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो।

सञ्चार सचिव अर्यालद्वारा पदबहाली

आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्