११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पत्रकारलाई आचारसंहिता लाग्दैन !

‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’

अस्ट्रेलिया जाने बारे टिकटकको मिथ्या सूचनाले ठगी

अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।

पौडेल हत्यामा संलग्न पक्राउ

गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ: गृह सचिव भट्टराई

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन्।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले कञ्जुस्याई गर्न नहुनेमा नागरिक क्षेत्रका संस्थाका प्रमुखहरूले जोड दिएका छन्।

विशेषज्ञ पत्रकारिताका लागि विधागत अभ्यास

मान्छेको रुचि र छनोटमा एकपता छैन, हुँदैन। विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ।

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छिन्।

चीनको सबैभन्दा मूल्यवान् कम्पनी ‘टान्सेन्ट’

चीनको सूचना प्रविधि तथा मनोरञ्जन कम्पनी ‘टान्सेन्ट’ले सबैभन्दा मूल्यवान् कम्पनी तथा प्रख्यात ब्रान्डको उपाधि पाएको छ।

स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छिन्। अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ।

अपराध नियन्त्रणमा उच्च प्रविधि अपनाइँदै

नयाँ प्रहरी प्रमुख एसपी रमेश थापाले उदयपुरको विद्यमान आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न उच्चस्तरीय सूचना प्रविधि उपयोग गर्ने बताएका छन्।

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। यहाँ आउने पयर्टकलाई पदमार्गबारे आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो।

प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् ।

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्