१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय दलको बैठक बस्दैछ। जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने छ। 

बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सैद्धान्तिक छलफल हुनेछ।  

त्यस्तै सार्वजनिक लेखा समितिको बैठक पनि यतिबेला जारी छ। बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा सार्वजनिक लेखा समितिको भुमिका र संपरीक्षणको विधि सम्बन्धमा छलफल भइरहेको छ।    

प्रकाशित: ९ आश्विन २०८० ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App