coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बालबालिकाको सिकाइ स्तर सुधार्दै ‘पढाइ कुना’

पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको छ।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।

मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका-३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ।

जब पाठ्यपुस्तकमै पढाइन्छ गलत इतिहास

त्यति मात्र होइन, अब्राहम लिंकनको हत्या १८६५ अप्रिल २ मा भएको हो। तर चिठी लेखेको मिति १८८२ फेब्रुअरी ४ राखिएको छ। यो मिति लिंकनको मृत्यु भएको १७ वर्षपछिको हो।

विद्यार्थीको फेरिँदै गन्तव्य, क्यानडा र अस्ट्रेलिया छोडेर किन जाँदैछन् युरोप?

पछिल्लो केही समययता भने क्यानडामा भिसा रिजेक्सन तथा अस्ट्रेलियामा सम्पत्ति विवरणको जटिल प्रक्रिया भइरहँदा युरोपका विश्वविद्यालयलाई नेपाली विद्यार्थीहरूले आफ्नो गन्तव्य बनाउँदै छन्।

टोलटोलमा अभिभावक शिक्षा, घरघरमा पढाइ कुना सुरु

जुम्लाको हिमा गाउँँपालिका १ र २ का टोलटोलमा अभिभावक शिक्षा र घरघरमा पढाइ कुना सुरु भएको छ।

शिक्षण विधिमा विद्यार्थीको भविष्य

यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।

परम्परागत सीप र पढाइ सँगसँगै

तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयले स्थानीय स्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ।

पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष रोका

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्।

बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ।

पढाइ मेलामा विद्यार्थीहरुका सिर्जना, सीप र कला प्रतिभाहरु प्रदर्शन

जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको थियो।

अतिरिक्त कक्षाले विद्यार्थीको पढाइ स्तर वृद्धि

सुनसरीको रामधुनी वडा नं ३ स्थित जनता माध्यमिक विद्यालय कक्षा ३ मा नौबर्से सविरा खातुन पढ्छिन्। केही महिना अघिसम्म उनी पढाइमा कमजोर थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्