१२ असार २०८१ बुधबार
image/svg+xml

सेता कमलका फूलहरु

रात र दिन भन्दैनौ तिमी एकतमास वार्डहरूमा कुदिरहन्छौ के जाडो के गर्मी सर्वदा फुलिरहन्छौ अस्पतालका साँगुरा वार्डहरूमा तिमी मायालु सेता कमलको फूल कहाँ छ तिमीलाई आराम कहाँ छ तिमीलाई समय आकाशको लम्बाइ ताराहहरूको गोलाइ आँखा तन्काई तन्काई नापिरहन ?

बाढीपहिरो

पूरै देशलाई बाढीपहिरो मुक्त पार्न पाए बाढीपीडित संख्यालाई तल झार्न पाए कति खुसी हुन्थ्यो होला हाम्रो दुःखी मन जोगिएको देख्न पाए हुन्थ्यो धनजन ।

सुमित्रा बाङ्देल ‘चेली’का ४ कविता

अचेल गाउँमा गाउँ छैन, सहर पसेको छ। तराई झरेको छ।मुग्लान तरेको छ। खेतमा खमार खला छैन।

कहरको प्रहर

हरप्रहर कहरले भरिएको छ अभाव चुलिएको छ आशा बिथोलिएको छ एक अँगालो झुल्के घाम हेनेॅ सपनाकहरको अघिल्तिर लम्पसार छ

प्रयाग न्यौपानेका २ कविता

डान्सबार होस् या कुनै सामान्य भट्टी हरेक ठाउँमा तिमी हुन्छौ । कहिले कवावमा, कहिले भुटनमा कहिले सेकुवामा, कहिले ब्वाइलमा।

उमेश लुइटेलका ५ कविता

झरीले रुझाउँदा मलाई चुकचुकाउँछौ तिमीहरु र सम्झाउँछौ आफ्ना नानीहरुलाई: त्यो दुखीयारी मनुवा भिजेजस्तै भिज्नु हुँदैन।

हाम्री बैनी, हाम्रो भाइ

हाम्रा प्यारा भाइबैनी ऐले कता गए नि, पींपीं बाजा बजाउँछन् खेल्ने कुरा सजाउँछन् हाम्रा प्यारा बैनीभाइ खुसी भए नाना पाई ककनन पढ्दछन् सानो साइकल चढ्दछन् हटहट घोडा गरेर काँधमाथि चढेर भाइबैनी रमाउँछन् हाम्रो कपाल चलाउँछन् ।

विश्व बाल कविता महोत्सवमा प्रथम भइन् बर्दियाकी प्रश्ना

शैली थिएटरको आयोजनामा गत बैशाखबाट संचालन गरिएको विश्व बाल कविता महोत्सवको नतिजा प्रकाशित भएको छ । विश्व भरिबाट बालबालिकाको कविता आह्वान गरि पहिलो पटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । कबिहरु महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समुहले कवितालाई मुल्यांकन गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्