१५ असार २०८१ शनिबार
image/svg+xml

हाम्रा आदिकवि

प्रश्नोतर ,भक्तमाला, बधुशिक्षा जस्ता कृति लेखे, नेपाल र नेपालीलाई मात्र सधैं आफ्नो देखे, संस्कृतको रामायणलाई पढी ज्ञान लिए, सबैले पढ्न नजान्दा नेपालीमा अनुवाद गरिदिए।

सागर उदासका तीन गीत

चर्को घाम भएदेखि छायाँ रोज्नुपर्छ, मसानघाटमा पनि मीठो माया खोज्नुपर्छ। मनभित्र बाढी चल्दा मनकै वाँध लाउनु। इन्द्रेनीको सातै रङमा सधैंसधैैं रमाउनु।

सुरेन्द्र देवकोटाका तीन कविता

एक थुँगा लालीगुराँस पोतिदिए जस्तो सजिलो होइन रहेछ पिरती। जुन दिन पूर्वबाट बिस्तारै मेरो ओछ्यानमा ओर्लियो घामको एउटा पातलो धर्सो त्यही दिन म बिउँझिएँ।

आजभोलि

हरेक अँध्यारो रातपछि अवश्य घाम झुल्किन्छ। टन्न धन कमाउने सोचले विदेशिएका युवाहरू कोही रातो बाकस त कोही क्वारेन्टिनमा छन् आज।

त्यो त्यही नैपाल हो

चूक पोखिएजस्तो चिन्ताको आकाश ओढिरहेका मनहरू, जो धागोबाट फुत्केर किनारा लागेको घुयँत्रोझैं हेर्दाहेर्दै अडेस लगाइरहेका छन् जिन्दगीलाई नै किनारमा।

कोरोना र हाम्रो जीवन

यो रूखो तनलाई धैर्यको हरियालीले भरेर यो आजित मनमा सतर्कताको बीज छरेर कालो रङ्गले पोतिएको जीवनको क्यानभासमा आत्मविश्वासको नयाँ रङ्ग कोरेर, सबैको जीवन रङ्गाउनु छ।

भागिरहेकी शरणार्थी

यो अनकन्टार रातमा धेरै धेरै टाढा मेरो गाउँका नानीहरू कुकुर भुके पनि निदाइरहेका होलान् बन्दुक भुके पनि निदाइरहेका होलान् आँखामा डरलाग्दो डर बोकेर गाउँलेहरू जाग्राम बसिरहेका होलान्

भानु जयन्तीको अवसरमा बालकविता प्रतियोगिता हुँदै

पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा एसइई.सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ ।

कोरोनाको मृत्यु

तँ यति बदनाम भइस् कि अरू कुनै कमजोरीले मान्छेलाई ज्वरो आउँदा, टाउको दुख्दा, खोकी लाग्दा, सास फेर्न गाह्रो हुँदा पहिलो शंका तैँतिर जान्छ ।

कविता संग्रहको तयारीमा

मलाई पढ्नका लागि पुस्तक खोजिरहनुपर्ने पर्दैन । घरमा प्रशस्त पुस्तकहरू छन् । मेरो ठूलो ममीको छोरा अग्रिम पनि राम्रो कविता लेख्छ । उसले पनि कविता लेखिरहेको छ । त्यसैले हामी दुवै मिलेर यस वर्षचाहिँ कविता संग्रह ल्याउने तयारीमा छौँ । हुन त यो कोरोना कहिले सकिन्छ थाहा छैन तर बिस्तारै यसलाई जितेर भए पनि हामीले हाम्रो पाइला अगाडि बढाउनु छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्