२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संसद बैठक राखेर ओलीलाई कारबाही गर्ने चेतावनी

नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आवश्यक परे संसद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले आवश्यक परे संसदको बैठक राखेर ओलीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

नागरिक अगुवाहरूद्वारा शुक्रराज शास्त्रीको सालिकमूनि सुतेर सरकारको विरोध (फोटो फिचर)

वृहत नागरिक आन्दोलनले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ।

जहिले छोराछोरीलाई मात्र हेर्‍याे भनेर ओलीले मेरो अपमान गरे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जहिले छोराछोरीलाई मात्र हेर्‍याे’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको बताएका छन्।

‘ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरे’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदकै लागि पार्टी एकता भंग गरेको बताएका छन् ।

लड्डु कांग्रेसका कारण सिङ्गो पार्टीमाथि प्रश्न उठ्यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने बताएका छन्।

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : सरकारी गाडी चल्न नदिनेदेखि युवा मार्चसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

संसद्ले नयाँ सरकार दिनसक्ने वा नसक्ने विषयमा सर्वोच्चले जोडघटाउ गर्नुहुन्न : रामनारायण बिडारी

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्ले नयाँ सरकार दिनसक्ने वा नसक्ने विषयमा सर्वोच्च अदालतले जोडघटाउ गर्न नहुने बताएका छन्।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले रत्नपार्कमा सभा गर्दै

नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कमा प्रतिनिधि सभा विघटनको विरोधमा आज एक सभाको आयोजना गरेको छ।

कास्की कांग्रेसद्वारा प्रदर्शन प्रभावकारी बनाउन निर्देशन

नेपाली कांग्रेस कास्कीले संसद् विघटन विरुद्वको प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

‘एकपटक सूर्य चिन्हमा छाप नलगाएको मान्छेले मेरो हो सुर्य चिन्ह रे !’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरुको भएको दोहोर्‍याएका छन्।

निवार्चन आयोगले चुनावको तयारीबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई छलफलका लागि बोलाएको छ।

बुटवलको प्रदर्शनमा २० हजार कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल पक्षको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज (बिहीबार) बुटवलमा विरोध प्रदर्शन गर्दैछ।

अन्योलमा कांग्रेस कार्यकर्ता

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्‍याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्‍यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्।

नेकपामा वामदेवले सुरु गरे पार्टी एकता अभियान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम संसद् विघटन भएपछि राजनीतिक रूपमा विभाजन भएको नेकपालाई पुनः एकता गराउने अभियानमा लागेका छन्। पार्टी एकता राष्ट्रिय अभियानको अवधारणापत्र प्रस्तुत गर्दे बुधबारबाट औपचारिक रूपमा एकता अभियान सुरु गरेका हुन्।

‘संसद् पुनर्स्थापनाले मात्र संविधान जोगिन्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल पक्षका नेता घनश्याम भुसालले संसद् विघटनलाई अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज्ड हुने र न्यायपालिकामाथि आक्रमण सुरु हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्