२४ असार २०८१ सोमबार
image/svg+xml

संसदमा एमालेको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।

प्रतिनिधि सभाको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेश गरिने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

गाउँबाट डा.भट्टराई लेख्छन्ः नैतिकता र लज्जा गुमाइसकेका नेता अब सुध्रनेवाला छैनन्

उनले संसदमा फागुन ६ गते सांसदहरूको प्रश्न र प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफले आफ्नो मन मरेको भन्दै युवाहरूको सपना किन मर्दैछ र उनीहरू विदेश पलायन हुँदैछन् भन्ने कुरा छर्लङ्ग भएको बताएका छन्।

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन्।

डा.कार्कीको प्रश्नः मुख्यमन्त्रीहरूको आवास वरपरका जनताको बाटो किन फराकिलो भएन?

संसद्को शून्य समयमा बोल्दै उनले ५ वर्षदेखि स्थानीयले बाटो चाहियो भन्दै आवाज उठाउँदा समेत सरकारले नसुनेको बताएकी हुन्।

कर्णालीमा सरकार छाड्ने कांग्रेसको धम्की

संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने छ।

कानूनमन्त्री भन्छन्ः कसुर नदेखिएका सम्पती वैध बनाउन सरकारमाथि वाह्य दबाब आउँछ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पतीलाई वैधता दिन सरकारमाथि वाह्य दबाब आउने गरेको बताएका छन्।

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।

मानव तस्करी र गौतम बुद्धको अस्तुधातु समाधिस्थ रामग्रामबारे छलफल

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ।

पाकिस्तानी निर्वाचनमा सेनाको पराजय !

पाकिस्तानको सबैभन्दा लोकप्रिय पार्टी पिटिआईनिकट स्वतन्त्र सांसदहरूले हालसम्मको निर्वाचन गणनामा ९३ स्थानमा जितेर प्रथम भई सबैलाई जिल्याइदिएको छ।

आज तीनवटा संसदीय समितिको बैठक

आज सुरक्षण मुद्रण विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको सम्बन्धमा छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्