झन्डा जलाउने काम नगराैं, स्वस्थ प्रतिस्पर्धा गरौं: हर्क
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक दलहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन र लोकतान्त्रिक मूल्य-मान्यताको सम्मान गर्न आग्रह गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक दलहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन र लोकतान्त्रिक मूल्य-मान्यताको सम्मान गर्न आग्रह गरेका छन्।
उदयपुरमा सम्पन्न ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले चुमेको छ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ।
सुनसरी निर्वाचन क्षेत्र नं. ४ नेपाली राजनीतिका लागि महत्वपूर्ण मानिन्छ। जसले गर्दा क्षेत्र नं. ४ मा चुनावी नतिजा कस्तो आउँला? सबैको चासोको विषय बनेको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ।
नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन समितिद्वारा आज राजधानीमा आयोजित चुनावी सन्देशसभालाई सम्बोधन गर्दै उनले इतिहासको कठिन र चुनौतीपूर्ण घडिमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताए।
सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई स्थानीयले १ सय २५ किलोको माला लगाएर स्वागत गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्।
आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
नयाँ र पुरानाबीच चुनावी रस्साकस्सी चलिरहेका बेला सर्लाहीका पूर्वमन्त्री खोभारी राय यादवपूर्ण मौन देखिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले ३४ वर्षसम्म जनतालाई झुक्याएको भन्दै यसपटक जनताले उनीहरूलाई ‘टिट फर ट्याट’ गर्नुपर्ने बताएका छन्।
मुलुकको पछिल्लो सुरक्षा अवस्था, शान्ति सुरक्षाका चुनौती र आसन्न निर्वाचनको सुरक्षा तयारीका सम्बन्धमा छलफल गर्न गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर वा भौतिक कारबाहीको धम्की दिएर नबढ्ने टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी सभापति रवि लामिछाने फेरि जेल जाने निश्चित रहेको र उनलाई दिइने मत खेर जाने दाबी गरेकी छन्।