९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक

औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।

अर्थको ढिलासुस्तीले चिनी अझै महँगिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत छुटको चिनी आयात गर्न अनुमति माग गरे पनि अर्थले स्वीकृत दिएको छैन। दसैं, तिहारमा चिनी धेरै खपत हुन्छ।

आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ५० अर्ब बढीको आयात

भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।

नुन आयात खोल्ने विवादित निर्णय खारेज होला?

तत्कालीन प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगड सहित निजी क्षेत्रको दबाब र प्रभावमा परेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नुन कारोबार खुला गर्ने विषय बजेटमा समावेश गरेका थिए।

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो।

मध्यबर्खामा ४०० मेगावाट बिजुली आयात

प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो।

इरानमा राष्ट्रपतिका लागि मतदान सुरु

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन्। तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ।यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ।

आयातित व्यवस्था अस्वीकार्य

नेपालका लागि भारतका पूर्वराजदूत, नेपालसँग सीमा जोडिएको बिहार राज्य पटनाका मूल निवसी तथा भारतका पूर्वविदेश सचिव श्याम शरणको भारतको प्रतिष्ठित अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसको मे २९ को अनलाइन संस्करणमा ‘इन्डिया मस्ट इन्गेज विथ नेपाल – विदाउट इन्टरभेनिङ’ शीर्षकमा एक लेख प्रकाशित भएको छ।

रसुवागढी नाकाबाट १० हजार सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।

रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्कको आयात

आयात भएका सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनका अनुसार चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै मन्त्रालयमा पठाइने छ।

सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात

कोभिड–१९को उपचारमा अक्सिजन सिलिन्डर अभाव भैरहेको बेला निजी क्षेत्रले थप सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात गरेको छ। नेपाल एलपी ग्यास संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन ग्यास ल्याएका हुन्।

निजी क्षेत्रलाई खोप आयातको अनुमति दिन माग

मंगलबार विज्ञप्ति प्रकाशित गरी उद्योग संगठन मोरङले सरकारले समयमै खोप आयात गर्न नसकेका कारण उद्योगधन्दा पूर्ण रुपले सञ्चालन गर्न समस्या भएकाले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि आयात गर्ने अनुमति दिन सरकारसँग माग गरेको हो।

ल्हासामा रोकिएका उपकरण आयात सुरु

कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।

ल्हासामा रोकिएका उपकरण आयात सुरु

आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्