ओली लेखक बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ भोलि
पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।
पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।
सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिए।
मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन दशमलव ७० प्रतिशत मात्र हरियाली रहेकाप्रति दुःख व्यक्त गरेका छन्।
कलाकार दीपकराज गिरीले यस विषयमा प्रतिक्रिया दिँदा संयमता अपनाउन आग्रह गरेका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनमै उत्तरपुस्तिका व्यवस्थापनमा लापरबाही गरेको भन्दै जुम्लामा एक केन्द्राध्यक्ष र निरीक्षकलाई पदमुक्त गरिएको छ।
एसईईको सुरुवातमै उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको गम्भीर त्रुटिले जुम्लाको परीक्षा प्रणालीमाथि प्रश्न उठाएको छ।
बैतडीको पाटन नगरपालिकाले आज पाटन बजार क्षेत्रमा अनुगमनका क्रममा रु ४५ हजार बराबरको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ ।
यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ।
इन्धन मूल्य वृद्धिले यातायात, खाद्यान्न र आधारभूत खर्चमा प्रत्यक्ष असर पारेको भन्दै उनले इन्धनमा लगाएको कर पुनरावलोकन गर्न सरकारसँग माग गरेकी हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गरेका छन्।
उनले जेनजी आन्दोलन, संसद विघटन, नयाँ चुनाव, एमसीसी सम्झौता र छिमेकी देशहरूसँगको सम्बन्धलाई उठाएका छन् ।
भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण हवाई क्षेत्रमा प्रतिबन्ध लागेपछि गत फागुन १६ यता कुवेत, दोहा, दमाम लगायतका खाडी मुलुक जाने अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन्।
अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको छ।
उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।