२ असार २०८१ आइतबार
image/svg+xml

लाङटाङ निकुञ्जमा फागुन १ देखि ‘महाहन्ट अप्रेसन’

लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन १ गते ‘महाहन्ट अप्रेसन’ सुरु गर्ने भएको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरीसिकार रोक्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो।

चोरी सिकारीभन्दा बासस्थान विनाश प्रमुख समस्या

चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीसिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ ।

लोपोन्मुख बन्यजन्तुको चोरीसिकारी बढ्यो

जिल्लामा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको छ। सरकारी नियामक निकायको पहुँच नहुँदा यहाँ लोपान्मुख वन्यजन्तुको चोरी शिकारी बढ्द गएको हो।

सिकारीको गोली लागी मृत्यु

गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

निकुञ्जभित्रै क्याम्प बनाउँछन् सिकारी

निकुञ्जभित्र पेसेवर चोरी सिकारीले अस्थायी क्याम्प खडा गरेर वन्यजन्तु मार्ने गरेको खुलेको छ। भौगोलिक विकटताले निकुञ्ज प्रशासनको पहुँचभन्दा बाहिरको चुरे क्षेत्रमा चोरी सिकार गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको हो।

सेनाले गोली चलाएपछि सिकारी भागे

सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने छजनाको समूहले दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएका छन् ।

सिकारीका संरक्षक छोरा

विष्णुबहादुर लामाका पितापुर्खा नामुद सिकारी थिए। वन्यजन्तु देख्नै नहुने, मारिहाल्थे। घरमा त्यसैको भोज चल्थ्यो। त्यही बिँडो थाम्दै विष्णुले पनि बन्दुक समाते। सयौं जन्तुमाथि निसाना साँधे। तर, उनको बन्दुकले कहिल्यै जन्तुको प्राण हरेन। बरु सधैं तिनलाई जोगाई मात्र रह्यो।

कुख्यात गैंडा सिकारी राजकुमार चेपाङलाई १५ वर्ष कैद

दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्