इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका बस्नेत विजयी
इलाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकिएको छ।
इलाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकिएको छ।
ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अनपेक्षित जित हात पारेकी छिन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका प्रमुख सहयोगी र विश्वासपात्र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पराजित भएका छन्।
दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन्।
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।
सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।
सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेदवार अशोककुमार राईले मतान्तर बढाउदै लगेका छन्।
निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ।
नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ। निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका छन्।
सुनसरी क्षेत्र नं १ मा एमाले–जसपाका संयुक्त उम्मेदवार अशोककुमार राईले अग्रता बढाएका छन्।
माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन्।
यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ।