३ माघ २०८१ बिहीबार
image/svg+xml

हार निश्चित् भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारे: एमाले उम्मेदवार कुसियत

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित् भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकीर थियो।

उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन

आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि स्थगित भएको उदयपुर १ को गणना अझै सुचारु भएको छैन।

सुनसरी १ मा जसपाका अशोक राईलाई ४ मतको अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेदवार अशोककुमार राईले झिनो ४ मतले अग्रता लिएका छन्।

बाजुरामा मतगणना अनिश्चित

यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ।

इलाम १ मा खनाल दुई हजार मतले पछि

आज (आइतबार) बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन्।

पाल्पा: समानुपातिकमा एमालेको अग्रता, अरु कुन स्थानमा?

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ। कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दाहाललाइ ८० किलोको माला

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीका दाहाल गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

माओवादीका गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन्।

कांग्रेसका पूर्ण बहादुर तामाङ रामेछापबाट निर्वाचित

आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार कान्छारामले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले हराएका हुन्।

मतदाता बढे, मत बढेन

दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको २०७४ मा १ लाख ८९ हजार ४ सय ४८ मतदाता थिए। त्यतिबेला १ लाख २३ हजार ७ सय १९ मत खसेको थियो। यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो।

सरकार बनाउन देउवा–दाहाल छलफल

सरकार गठनबारे विभिन्न कोणबाट चर्चापरिचर्चा भइरहेका बेला शनिबार बिहान नेकपा माओवादी केन्द्रका नेताहरूले पनि यस विषयमा छलफल थालेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेललगायत नेताहरूबीच सरकार गठनकेन्द्रित छलफल भएको थियो।

५ वर्षमा १४ मुख्यमन्त्री: ७ ले जिते, २ पराजित

प्रदेशसभाको पाँच वर्षको अवधिमा सातवटा प्रदेशमा गरी १४ जना मुख्यमन्त्री बने। प्रदेश १ र वाग्मती प्रदेशमा तीन/तीनजना, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा दुई/दुईजना र मधेस प्रदेश र सुदूरपश्चिम प्रदेसमा एक/एकजना मुख्यमन्त्री बने।

रुपन्देहीबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ कांग्रेस शून्य,एमाले ३,राप्रपा र लोसपाले १/१ सिट जिते

रुपन्देहीबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसको उपस्थिती शून्य भएको छ। एमालेले ३ वटा क्षेत्र जितेको छ।

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ: खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्