बाँकेमा साइबर अपराध: मुद्दा बढ्दै, उजुरी घट्दै
बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ।
बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको छ। विभिन्न मन्त्रालयका प्रतिनिधि कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन्।
मुगुको खत्याड गाउँपालिका-११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो।
होटल संघ नेपालले विज्ञप्ति जारी गर्दै होटलमा रहेको ग्यास मौज्दातलाई कालोबजारी नभई नितान्त व्यावसायिक र सेवा प्रयोजनका लागि भएको बताएको छ।
पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौंमा हुने भएको छ ।
राजनीतिक दल केवल नेताहरूको जमघट होइन। कार्यकर्ताको लामो पंक्ति दलसँग आस्था र आशा बोकेर बसेका हुन्छन्। दल एउटा संस्था हो।
अदालतले शाखाका तत्कालीन प्रबन्धक संजीत वलीसँग ५० लाख रुपैयाँ र अर्की प्रतिवादी सरस्वती थारूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ।
ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
‘कांग्रेसमा संकट आउँदा देशमै संकट आउँछ। सबैलाई समेटेर बृहत् एकताको आवश्यकता छ। सबैलाई एक हुन आह्वान गर्दछु,’ देउवाको भनाइ थियो।
बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
कोशी प्रदेशमा नेकपा र एमालेबिच नयाँ सरकार गठनका विषयमा देखिएको मन्त्रालय बाँडफाँडको विवाद मिलेको छ।
मेरो स्वागतमा हिजो विमानस्थलमा उपस्थित हुनु भएका तपाईहरु लगायत सबैमा यसै भेला मार्फत हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।