३ माघ २०८१ बिहीबार
image/svg+xml

साउदीमा पूर्ण आत्मविश्वास

पछिल्लो समय लयमा रहेको साउदीलाई हराउन पोल्यान्डका लागि सहज छैन। पोल्यान्ड विश्वकपमा लगातार तेस्रो क्लिन सिट राख्ने लक्ष्यमा छ।

सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी

चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगबाट साढे तीन अर्बका कार्यक्रम रद्द

आचार संहिता लागु भएका बेला चाहे निर्वाचनअघि होस्, चाहे निर्वाचनपछि होस्, यस बेला स्वीकृत भएका कार्यक्रमका विषयमा आयोगले चिठी पठाउन सक्छ।’

सिरहा-२ मा जसपाका राजकिशोर यादव विजयी

यादवले २४१७८ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी चित्रलेखा यादवले २३०२८ मत ल्याएकी छन्। मत गणनाको सुरुवाती अवस्था देखि नै राजकिशोरले अग्रता कायम राखेका थिए।

काभ्रेपलाञ्चोक १ बाट माओवादीका सूर्यमान दोङ निर्वाचित

निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन्।

प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले अगाडि

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहँदा समानुपातिक मततर्फ भने एमाले अगाडि छ।

नुवाकोट १ मा तामाङ र २ मा केसी विजयी

निर्वाचन क्षेत्र नम्बर १ मा तामाङ ३ हजार ८५ मतान्तर सहित विजयी भएका हुन्। उनले २६ हजार ५ सय ४८ र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन्।

फेरिँदै संसद् र सत्ताका ‘खेलाडी’

जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब गठन हुने संसद् र सत्ता राजनीतिमा निर्णायक हुने देखिएका छन्।

१९ मन्त्री पराजित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका संघीय र सातवटा प्रदेश सरकारका गरी १९ मन्त्री पराजित भइसकेका छन्। पराजित हुनेमा संघीय सरकारका पाँच मन्त्री छन्।

इंग्ल्यान्ड र अमेरिका गोलरहित बराबरीमा रोकियो

अल बायत स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन्।

हुम्लाबाट माओवादीका छिरिङ डम्दुल लामा निर्वाचित

उनले १४ हजार ३७१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्