ग्यास वितरण सहज बनाउन दुई जिल्लाका चार उद्योगद्वारा संयुक्त बिक्री सुरु
ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

