१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सडक निर्माण ढिलाइले आयोजना प्रभावित

उपभोक्ता समितिले सडक निर्माण गर्न नसकेपछि माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य पछि धकेलिएको छ।

सम्झौताविपरीत म्याद नथप्न सरकारलाई आग्रह

एक दशकदेखि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लाइसेन्स हातमा लिएर पनि निर्माण गर्न नसक्ने भारतीय कम्पनी जिएमआरको म्याद पुनः थप्न नहुने आवाज उठेको छ।

ठेकेदारले छाडेपनि समयसिमा भित्रै बन्छ मेलम्चीः खानेपानी मन्त्रालय

खानेपानी मन्त्रालयले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरेको छ। आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडेपनि मन्त्रालयले भने समस्या समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हाे।

सयौं आयोजना ठप्प

कपिलवस्तुको मायादेवी गाउँपालिको फुलिकामा निर्माणाधीन नक्दरिया सिँचाइ आयोजनाको काम रोकिएको पाँच महिना भयो। सो आयोजनाको काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। वर्षौंदेखि अकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरू सो सिँचाइ आयोजनालाई लिएर उत्साहित भए पनि काम रोकिएसँगै निरास बनेका छन्।

ठेकेदारको राहदानी नियन्त्रण प्रकरण : मेलम्ची विवाद सतहमा, काम ठप्प

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ। यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदारको पासपोर्ट जफत

मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख  क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।

ठूला आयोजना : ढिलाइ गर्दै, लागत बढाउँदै

सन् २००६ मा निर्माण कार्य थालिएको हुलाकी सडक कहिले सम्पन्न हुन्छ यकिन छैन । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी सडक बनिसक्ने मिति यकिन नहुँदा विकासको आसमा रहेका सर्वसाधारण निराश छन् । त्यस्तै सडकको लागत खर्च बढेर चार गुणाभन्दा बढी पुगिसकेको छ ।

दरवाङ्ग म्याग्दी जलविद्युतको शिलान्यास

म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजना शिलान्यास गरिएको छ। आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थम माया थापा र धौलागिरि कालिका हाईड्रोका अध्यक्ष विनोद कुवँरले संयुक्त शिलान्यास गरेका हुन्।

तामाकोसी अायाेजनाबाट भारतीय ठेकेदार हटाउने तयारी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिरहेको भारतीय ठेकेदार कम्पनीलाई सरकारले हटाउने तयारी थालेको छ।

जलविद्युत् आयोजनाद्वारा ११ किमि सडक निर्माण

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले ११ किलोमिटर सडक निर्माण गरेको छ।

दुई जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने जुगल हिमालको काखमा निर्माण तयारी गरिएको दुई जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच पिपिए (विद्युत् खरिद सम्झौता) भएको छ।

खानेपानी योजना समुदायलाई

भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

मुआब्जा माग गर्दै विरोध प्रदर्शन

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारअन्तर्गत पिपलटार–ढुंगे खण्डमा जग्गा पर्ने बासिन्दाले मुआब्जा माग गर्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। पिपल्टार–ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिको आयोजनामा उनीहरूले विरोध ¥याली र कोणसभा गरेका हुन्।

गलत प्रतिवेदन बनाउनेलाई उन्मुक्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको आरोपमा २१ जना सरकारी कर्मचारी र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। तर यही आयोजनाका लागि गलत प्रतिवेदन तयार पार्ने अधिकारी भने कारबाहीबाट बचेका छन्।

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्