१६ आश्विन २०८१ बुधबार
image/svg+xml

टर्किस एयरलायन्सको आयोजनामा गल्फ हुँदै

टर्किस एयरलायन्सको आयोजनामा आगामी शनिबार छैटौं टर्किस एयरलायन्स वल्र्ड गल्फ कपको काठमाडौै क्वालिफायर हुने भएको छ।

आयोजनामा चलखेल

विकास आयोजनामा ढिलाइ हुँदा नागरिकले समयमै सेवा पाउन सक्दैनन्। हालैका वर्षमा विकास आयोजना ढिला सञ्चालन गरेरमात्र होइन तिनमा अनावश्यक ‘सेटिङ’ गरी अनुचित आर्थिक लाभ लिने गरेको देखिएको छ। यस्तो अनुचित कार्य प्रायः सबैजसो ठूला आयोजनामार्फत हुने गर्छ। ठेक्का प्रक्रिया सुरु हुँदादेखि नै सरकारका सरोकारवाला निकाय र ठेकेदार कम्पनीबीच सम्भावित दोहनको ‘सेटिङ’ हुने गरेको छ। आफूलाई ‘शुभलाभ’ गराउन सक्नेलाई ठेक्का दिलाउने र त्यसबापतको कमिसन र नजराना सम्बन्धित सरकारी निकायका व्यक्तिले बुझ्ने गरेका छन्।

भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले ६ महिनामा चार किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्बर ६) देखि टिबिएम प्रयोग गरिएको थियो।

निर्माणाधीन आयोजनाको प्रगति १५ दिनभित्र बुझाउन निर्देशन

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।

‘जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज’

उर्जामन्त्री वर्षमान पुनले तीन करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण पश्चात स्फ्रुुबेसीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन आगामी वर्षको बजेटमा नीतिगत व्यवस्था गरिन लागिएको बताए।

आयोजनाको काममा वडाप्रतिनिधीको निगरानी

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित जुनसुकै आयोजनाको सम्बन्धित वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका छन्। नेपालगन्जमा एशियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा सञ्चालित (आरयुडिपी) आयोजनाको कामको गुणस्तरप्रति स्थानीय स्तरबाट व्यापक रुपले जनगुनासो बढ्न थालेपछि वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका हुन् ।

बोस्निया र हर्जेगोभिनाको कन्सुलेटद्वारा फोटो प्रदर्शनी आयोजना

नेपालस्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले फोटो प्रदर्शनी आयोजना गरेको छ। बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरिएको हो।

जलविद्युत् आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’को कार्य ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको ड्याम साइटमा गएको पहिरो नियन्त्रणका लागि ‘रक फल प्रोटेक्सन’को कार्य गरिएको हो।

बाग्मती सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोसी–मरिन

सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोशी–मरिन डाइभर्सन आयोजना सुरु हुने भएको छ।

संयुक्त आयोजनाका लागि सहमति

दक्षिण अमेरिकन फुटबल संघले शुक्रबार २०२६ को विश्वकप संयुक्त आयोजनाका लागि अमेरिका, मेक्सिको र क्यानडालालाई सहमति दिएको छ।

जलविद्युत आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न भएको छ।

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका छन्।

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

पूर्वीभेगको दोर्दी खोलामा निर्माण अनुमति पाएको दोर्दी १ जलविद्युत आयोजनामा संरचना निर्माण कार्यको थालनी भएको छ।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्