नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१८ पुस २०८२ शुक्रबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
समाज
समाज

आजको मौसम कस्तो रहने छ ?

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सफा रहनेछ।

नागरिक १० मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बन्द कोठाभित्रै असुरक्षित महिला: मोबाइलबाटै छिर्दैछ हिंसा

एक दशक अघिसम्म नेपाली समाजमा महिला तथा किशोरीहरू विशेषगरी घरेलु हिंसा, कुटपिट तथा भौतिक रूपमा हुने यौनजन्य हिंसाको उच्च जोखिममा थिए।

पवित्रा सुनार ९ मंसिर २०८२ मंगलबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

अखाद्य रङ र चरम फोहोर भेटिएपछि महालक्ष्मी दालमोठ उद्योग ‘सिल’

काठमाडौंको चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

कपिलवस्तुमा ७,६८० ‘गाउँ ब्लक’ पीडितले पाए लालपुर्जा

वर्षौँ लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना ‘गाउँ ब्लक’ पीडितले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

किरणमान बज्राचार्य ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

रुकुम पश्चिममा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

‘महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔं’

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताएकी छन्।

नागरिक ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका श्रेष्ठको नियुक्ति रोकियो

लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका इञ्जिनियर दीपक श्रेष्ठको नियुक्ति रोकिएको छ।

टपेन्द्र कार्की ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

पर्यटक पर्खदैं गुल्मीको ‘विचित्र गुफा’

सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ। धार्मिक एवं पर्यटककीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ।

रासस ९ मंसिर २०८२ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

ग्यास बुलेटले ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

भरतपुर महानगरपालिका-१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

राष्ट्रपतिसँग साउदी राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन्।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

जेनजी प्रदर्शन : काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए।

नागरिक ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

कुपोषणविरुद्ध लड्न आमाहरूलाई अण्डा र घ्यू बाँडियो

पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले गाउँपालिकाले सोमबार बालबालिकाका आमालाई पोषणयुक्त सामग्री वितरण गरेको छ।

गोल्डेन बुढा ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो। नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित छिन्।

नागरिक ९ मंसिर २०८२ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सुक्खा क्षेत्रमा ३० लाखमा तीनवटा पोखरी निर्माण

पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

चितवनमा गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन्।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सीमा विवाद : राप्ती सोनारीमा स्थानीयद्वारा तालाबन्दी

दुवै स्थानीय तहबिच राप्ती नदीको बगर क्षेत्रमा पर्ने नदीजन्य पदार्थ उत्खनन अधिकारलाई लिएर विवाद चर्किंदो छ। सीमांकनका कागजी प्रमाण तथा प्राविधिक नक्सा नहुँदा दुवै पक्षले आआफ्नै दाबी प्रस्तुत गर्दै आएका छन्।

गणेश विशु ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

ताप्लेजुङको लिङखिमका व्यक्तिको लडेर मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका एक व्यक्तिको लडेर ज्यान गएको छ।

खगेन्द्र अधिकारी ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

‘भूमिहीन दलित’लाई प्राथमिकतामा राखी सुकुम्बासी व्यवस्थापन गरिने

सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरु गरेको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी राखिने

बत्ती र सिसिटिभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो

विसं २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो।

नागरिक ९ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

हेटौँडाका तत्कालीन निमित्त निर्देशक सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

नागरिक ९ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाजबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्