नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफैं असुरक्षित अवस्थामा कार्यसम्पादन गरिरहेका छन्।जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी भवन र आवश्यक बन्दोबस्तीका सामानको अभाव छ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो।
वैशाख ६ गते वीरगञ्जको जय माँ विन्दावासिनी पोल्ट्री फर्मले चितवन मिट मार्ट नारायणगढका लागि तोकेर पाँच सय बोइलर कुखुरा पठाएको थियो, तर गुणस्तरीय कुखुरा नदेखेपछि चितवन मिट मार्टले झार्न मानेन।
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो, बर्दिया, बढैयाताल–४ निवासी प्यारी मगर्नी छांगाबाट खसेझै भईन्। उनले आफ्नो नामको जमिन धितो राखेर कसैले बैंकबाट यति सजिलै पैसा झिक्ला भन्ने कल्पना सम्म गरेकी थिइनन्। तर, नसोचेकै घटना आईलाग्यो।
कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ सय ६० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका-५ बस्ने अन्दाजी १९ वर्षीय नरेन्द्र सार्की र अन्दाजी १८ वर्षीय विशाल सार्की छन्।
सुविधा सम्पन्न भवन समयमै नबन्दा जुम्ला प्रहरीलाई समस्या
नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफैं असुरक्षित अवस्थामा कार्यसम्पादन गरिरहेका छन्।जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी भवन र आवश्यक बन्दोबस्तीका सामानको अभाव छ।
शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता
नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।
हेवाखोलाले डाइभर्सन बगाउँदा मेची राजमार्ग पुनः अवरुद्ध
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो।
भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन
भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।
‘यहाँ पशु कल्याण नै छैन !’
वैशाख ६ गते वीरगञ्जको जय माँ विन्दावासिनी पोल्ट्री फर्मले चितवन मिट मार्ट नारायणगढका लागि तोकेर पाँच सय बोइलर कुखुरा पठाएको थियो, तर गुणस्तरीय कुखुरा नदेखेपछि चितवन मिट मार्टले झार्न मानेन।
मापदण्डविपरीत भारतले खनेका खाडल पुरिए
नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधजस्तो सडक दाँयाबायाँ अन्तर्राष्ट्रिय मापदण्डविपरीत भारतले रूख रोप्ने खाडल तयार पारेको छ।
आज देशभर वर्षा र तराईमा हावाहुरीसमेतको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सबैभन्दा जोखिममा मोटरसाइकल
काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश।
ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो......
ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो, बर्दिया, बढैयाताल–४ निवासी प्यारी मगर्नी छांगाबाट खसेझै भईन्। उनले आफ्नो नामको जमिन धितो राखेर कसैले बैंकबाट यति सजिलै पैसा झिक्ला भन्ने कल्पना सम्म गरेकी थिइनन्। तर, नसोचेकै घटना आईलाग्यो।
लिता निवास प्रकरण: प्रकाउ परेका तीन जनालाई छाडियो
सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ।
कर्णालीमा लागू औषध फैलँदै
कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।
सर्लाहीमा नागरिकता लिन टोकन प्रणाली लागू
जन्मसिद्धले नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएपछि सर्लाही जिल्ला प्रशासन कार्यालयमा थामिनसक्नुको भीड जम्मा भएको छ।
मेयर बालेनलाई स्पष्टीकरण सोध्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
निजामती सेवामा आकर्षण बढाउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्छ: अध्यक्ष रेग्मी
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन।
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।
पुराना कुरा विर्सैर म नयाँ जीवनमा फर्के: पौडेल
दुई महिनाअघि जेल मुक्त भएका रमेश बाहुन भनिने सुजन पौडेलले आफ्नो नाम लिएर जो कोहीले गर्ने राम्रो नराम्रो कामको भागिदार उ आफै हुनुपर्ने बताएका छन्।
ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पक्राउ
पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले आज पक्राउ गरेको छ।
पन्ध्र दिनको पर्यटक भिसामा नेपाल आइपुगे ज्याक मा
अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। ज्याक मा मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
तनहुँको बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती
तनहुँको घिरिङ गाउँपालिका ४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ।
सिंघिया खोलामा महिलाको शव फेला
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमाका रुपमा रहेको सिंघिया खोला अन्तर्गत विराटनगरतर्फ एक महिलाको शव फेला परेको छ।
सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ
अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए।
बकर ईदमा सरकारले दियो सार्वजनिक बिदा
गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ।
जुम्लामा लागूऔषधसहित ५ जना पक्राउ