चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन्। मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए।
द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष तथा पदाधिकारी सिफारिस समितिले अपारदर्शी, देखावटी, राजनीतिक भागबन्डा र पहुँचका आधारमा पदाधिकारीको सूची तयार पारेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्य नहुने भन्दै आन्दोलनलाई निरन्तरता दिने र आजै नयाँ कार्यक्रम घोषणा गर्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिएका छन्।
नेपाल शिक्षक महासंघले सरकारसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोपमा प्रहरीको जिम्मा लगाइएको छ।
छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन्। मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए।
डिभाइडरमा ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर १ गुगौलीमा हुलाकी सडकको डिभाइडरमा ट्याक्टर ठोक्किँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।
दूध डेरीमा भएको आगलागीमा ४ लाख बराबरको क्षति
ताप्लेजुङको फुङलिङ वीरेन्द्रचौकस्थित बुङकुलुङ दूध डेरीमा बिहीबार बिहान भएको आगलागीमा अनुमानित ४ लाख मूल्य बराबरको क्षति भएको छ ।
अपारदर्शी, देखावटी, राजनीतिक भागबन्डा र पहुँचका आधारमा पदाधिकारीको सूची तयार पारियो : द्वन्द्वपीडित
द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष तथा पदाधिकारी सिफारिस समितिले अपारदर्शी, देखावटी, राजनीतिक भागबन्डा र पहुँचका आधारमा पदाधिकारीको सूची तयार पारेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।
विद्यालय कर्मचारी परिषद्ले भन्यो: ‘सहमति मान्दैनौं, आन्दोलन जारी छ, आजै घोषणा गर्छौं’
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्य नहुने भन्दै आन्दोलनलाई निरन्तरता दिने र आजै नयाँ कार्यक्रम घोषणा गर्ने बताएका छन्।
मे दिवसमा नेपाल ट्रेड युनियनको र्याली (तस्बिरहरु)
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्याली प्रदर्शन गरिएको छ ।
के शेर्पा बिना सगरमाथा आरोहण सम्भव छ?
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति छ।
दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै बालेन
काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिएका छन्।
डिआइजी बढुवामा कडा प्रतिस्पर्धा
नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रिक्त १० पदका लागि दुई ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा सुरु भएको छ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
गुहेश्वरीमा एक महिला मृत फेला
काठमाडौं महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
यस्ता छन् शिक्षकसँग सरकारका ९ बुँदे सहमति (पूर्णपाठ)
सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन स्थगित भएको छ।
शिक्षक महासंघको अल्टिमेटम: असार १५ भित्र शिक्षा ऐन नआए कडा भन्दा कडा आन्दोलनमा जान्छाैं
नेपाल शिक्षक महासंघले सरकारसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।
भोलिबाट शिक्षक विद्यालयमा, भर्ना सुरु हुने
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ।
शिक्षक–कर्मचारीलाई स्वास्थ्य उपचारमा छुट
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिसँगै शिक्षक तथा कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने भएका छन्।
शिक्षक आन्दोलन स्थगित: सरकारद्वारा ९ बुँदे सहमति स्वीकृत, असार १५ भित्र शिक्षा ऐन
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै शिक्षकहरूको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
शिक्षक आन्दोलन समाधानतर्फ: सरकारसँग वार्ता सकारात्मक, मन्त्रिपरिषद् निर्णयको पर्खाइ
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बुधबार सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको छ।
पर्वतमा दृष्टिविहीन छात्र छात्रवासमै मृत भेटिए
पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन्।
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद कायमै, भट्टको बाटो खुल्यो
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिकै बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
रेशम चौधरी कैदमुक्त
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टापछि कैदमुक्त भएका छन्।
एक महिनादेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
पक्राउ परेको ४ घण्टापछि रिहा हुँदै रेशम
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टापछि रिहा भएका छन्।
रेशम पक्राउ प्रकरण: आफूखुसी पत्र लेख्ने अधिकृत बिष्टलाई प्रहरी परिसरको जिम्मा लगाइयो
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोपमा प्रहरीको जिम्मा लगाइएको छ।