१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मे दिवसमा नेपाल ट्रेड युनियनको र्‍याली (तस्बिरहरु)

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्‍याली प्रदर्शन गरिएको छ ।

बिहीबार भृकुटीमण्डपबाट निस्किएको र्‍याली सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपमा आएर सभामा परिणत भएको छ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित: १८ वैशाख २०८२ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App