जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ।
जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ।
विश्वविद्यालयसम्बन्धी अध्यादेशमा पदाधिकारीको चारबर्से कार्यकालको व्यवस्था हटाई सरकारले जुनसुकै बेला पदमुक्त गर्न सक्ने प्रावधान राखिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्यागिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत् लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र बृहत्तर एकता कायम गर्न तथा लोकतन्त्र र जनहितको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।
टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो।
इरानी अदालतले गायक पारस्तु अहमदी र कारभान्सेराई कन्सर्टका अन्य आठ सदस्यहरूलाई ७४ कोर्रा लगाउने सजाय सुनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३।८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ।
आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ।
प्रतिपक्षले जनचासोका विषय उठाइरहनुपर्छ तर संसद्लाई अनावश्यक रूपमा अवरुद्ध गरेर होइन।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गरेको खण्डमा संसद नै आधा रित्तिने बताएका छन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा गरेका छन्।