२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सौर्य विमान दुर्घटना: ज्यान गुमाएका १८ जनाको पोष्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने

गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।

सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ।

अस्पतालका अनुसार केही शवको डीएनए परीक्षण गर्नुपर्ने भएकोले शवलाई के गर्ने भन्ने बारेमा छलफल भैइरहेको छ। 

प्रकाशित: ११ श्रावण २०८१ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App