३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

‘गृहमन्त्रीको जोस ठिक छ, तर काम भएन भने सडक हाम्रै हो’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड, मदन भण्डारी र सुशील कोइरालाको शंकास्पद निधनबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।

डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन्।

काभ्रे दुर्घटनामा ज्यान गुमाएका आठ जनाकै पहिचान खुल्यो

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ।

वर्तमान राजनीतिमा सेलिब्रिटी प्रवृत्ति बढ्यो : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशमा विचार, सिद्धान्त र नैतिकताभन्दा सेलेब्रिटी प्रवृत्ति बढ्दै गएको बताएका छन्।

भावुक हुँदै हर्क साम्पाङ भन्छन्: देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली खाने मान्छे बनेँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनुपरेको बताएका छन्।

भारतीय वायुसेनाको विमान दुर्घटना, पाँच सैन्यकर्मीको मृत्यु

भारतको उत्तरपूर्वी राज्य आसामको जोरहाटमा शनिबार भारतीय वायुसेनाको एउटा सैन्य विमान दुर्घटना हुँदा पाँच जना सैन्यकर्मीको मृत्यु भएको छ।

काभ्रेमा बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन

काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।

माथिबाट खसेको ढुङ्गा लाग्दा किशोरीको मृत्यु

हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।

कसले चोर्यो विश्वकपको पूर्वाभ्यास गरिरहेको इङ्गल्याण्ड टोलीका उपकरण ?

फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् ।

मध्यपुर थिमिमा खेलकुद महोत्सव हुने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ मा बृहत् खेलकुद महोत्सव आयोजना गरिने घोषणा गरेका छन्।

बाँदरबाट बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं : श‌कर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेका छन् ।

उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना

भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

रास्वपाको बागमती अधिवेशनमा मतदानको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्